Monday, April 29th, 2024
समाचार

विद्युतको लापरबाहीका कारण देउखुरीको राप्ती–३ मा करेन्ट लागेर ३ जनाको मृत्यु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ३ बाघड्डी चोकमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो...

सभापति खतिवडाद्वारा मोलुङ एकवर सडकको निरीक्षण

मोलुङ । वर्षौदेखि सम्पन्न हुन नसकेको ओखलढुङ्गाको मोलुङ एकवर बाटो अबको केही समयपछि जोडिने भएको छ । शनिबार राज्य व्यवस्था...

कांग्रेस सांसद चौधरीद्वारा गोडैतामा ३३० परिवारलाई ग्यास चुलोको सेट निःशुल्क प्रदान

गोडैता । नेपाली कांग्रेसकी सांसद समेत रहेकी नेपाल भारत महिला मैत्री समाज काठमाडौंकी अध्यक्ष चन्दा चौधरीले दलित र अति विपन्न...

‘स्टन्डबाज’ कम्युनिस्ट गठबन्धनको सरकारलाई औकातमा बस्न सभापति बानियाँको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न चेतावनी दिएका...

एआइजी ज्ञवालीको नागरिकतामा कैफियत, जागिर खाँदा उमेर पुगेको थिएन : अधिवक्ता नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता स्वागत नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीको...

सर्वोच्चका अधिवक्ताको खुलासा – सहकारी ठगीमा जीबी र रविविरुद्ध प्रशस्त प्रमाण छ

काठमाडौं । सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता स्वागत नेपालले देशमा शासन अपराधीहरूले गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स...

प्रहरीका सई भण्डारीलाई ६ महिना कैद सजाय

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)राजनसिंह भण्डारीलाई दोषी ठहर गरेको छ । शुक्रबार विशेषका अध्यक्ष टेकनारायण...

लुकाइएको अवैध पैसा प्रयोगमा ल्याउने गरी नीति आवश्यक : प्रमुख सचेतक चौधरी

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समिति सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले लुकाइएको अवैध पैसा प्रयोगमा...

कांग्रेस नेतृ विन्दियालाई उपाध्यक्षमा नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारले विन्दिया कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ । शुक्रबार बसेको कोशी प्रदेश...

सहसचिव चुडामणि पौडेल सचिव पदमा बढुवा

काठमाडौं । सरकारले रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौडेललाई सचिव पदमा...

बागमती कांग्रेसको वैदेशिक रोजगार समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनयन गरेका छन् । शुक्रबार...

सभापति बानियाँद्वारा बागमती कांग्रेसका ९ विभागहरूमा प्रमुखहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले ९ वटा विभागहरूको प्रमुखहरू मनोनय गरेका छन् । शुक्रबार जारी...

लुम्बिनीमा मन्त्री तामाङलाई उपाध्यक्ष डा.लामाद्वारा स्वागत

लुम्बिनी । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई लुम्बिनी विकास कोषको कार्यलयमा स्वागत गरिएको छ । शुक्रबार लुम्बिनीमा...