बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
समाचार

कटारीको बनबाट १ हजार किलो गाँजासहित ३ जना पक्राउ

कटारी । जिल्ला प्रहरी कार्यालय, उदयपुरले कटारी नगरपालिका–६ बाँकेटार शान्ति बनबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले करीब...

रास्वपाका महामन्त्री एवं दाङ २ का सांसद आचार्यद्वारा बाढी प्रभावितलाई १ करोड १ लाख सहयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् सांसद विपिनकुमार आचार्यले व्यक्तिक परिवार र संस्थाको तर्फबाट एक करोडभन्दा धेरै रकम...

आईजीपी कार्कीद्वारा नवनियुक्त १६ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित...

भोटेकोशीको बाढीबाट ५ जिल्लाका ४९ वडा अति प्रभावित, ती वडाहरूमा राहतको आवश्यक्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका १५ पालिकाका ४९ वडाहरू अति...

कांग्रेसका कर्णाली प्रदेश सभाका सांसदहरूद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख २५ हजार प्रदान

वीरेन्द्रनगर । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू (सांसद)ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २...

चीनद्वारा बाढी प्रभावितका लागि ३० करोड सहयोग हस्तान्तरण

काठमाडौं । चीन सरकारले नेपालका बाढी प्रभावितका लागि ३० करोड सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री...

विपद्को समयमा चोरी, ठगी र अपराध गर्नेहरूविरुद्ध निर्मम बन्यो प्रहरी, धमाधम पक्राउ

काठमाडौं । रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल...

देउखुरी रिडर्स क्लबको पहिलो कार्यक्रम सम्पन्न

मसुरिया । देउखुरी रिडर्स क्लबले पहिलो अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार देउखुरीको मसुरियामा क्लबले पहिलो पटक ‘देउखुरीमा पठन संस्कृति’...

बाढी प्रभावितका लागि बागमती कांग्रेसले साढे ५ लाख सहयोग गर्ने

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५...

तरुण दल चितवनका उपाध्यक्ष गुरुङको नेतृत्वमा बेलकोटगढी–७ लामुसोती गाउँमा राहत वितरण

काठमाडौं । नेपाल तरुण दल, चितवनका उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७, लामुसोती गाउँमा राहत सामग्री वितरण भएको छ...

भोटेकोशीको भिषण बाढीमा सम्पर्कविहीन ओखलढुङ्गाका नागरिकहरूबारे जानकारी दिन गृह मन्त्रालयसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडा नेतृत्वको टोलीले रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा सम्पर्कविहीन रहेका ओखलढुङ्गाका...

पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न राष्ट्रिय शोक घोषणा गरौं : कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले रसुवाको भोटेकोशीमा आएको भिषण बाढी र त्यसले गरेको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त...

रसुवाको टिमुरेमा बाढीमा ज्यान गुमाएका असई खड्कालाई आईजीपीले दिए श्रद्धाञ्जलि, आर्यघाटमा दाहसंस्कार

काठमाडौं । रसुवाको भोटेकोशी नदीको भिषण बाढीमा परेर ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्काको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार...
« Previous Page — Next Page »