बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
समाचार

पाँच सय परिवारका लागि राहत लिएर समाजसेवी योञ्जन रसुवा प्रस्थान

काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरूलाई खाद्यान्नसहितको राहत लिएर समाजसेवी गणेशमान योञ्जन रसुवातर्फ प्रस्थान गरेका छन् । मंगलबार योञ्जन करीव ५००...

विपद्को मौका छोपेर गोरुहरू तस्करी गर्ने ट्रक र चालकलाई हेटौँडाबाट पक्राउ

हेटौँडा । राष्ट्रिय विपद्को मौका छोपेर गोरु तस्करी गर्ने ट्रकलाई चालकसहित जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गिरफ्तार गरेको छ । मंगलबार...

सबैको समर्थन पाउँदा पनि दुईतिहाइको सरकारले काम गर्न सकेन : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले देशमा अहिले विषम् अवस्था रहेको भन्दै राज्यको आलोचना गर्न इच्छा नरहेको...

बाढी प्रभावितका लागि मोतीदान कन्स्ट्रक्सनद्वारा प्रधानमन्त्री कोषमा २० लाख सहयोग

काठमाडौं । बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मोतीदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...

कागेश्वरी मनोहरा नगरपालिकाकी घुस्याहा ईञ्जिनियर दीपा र बिचौलिया आस्मालाई अख्तियारद्वारा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईञ्जिनियर दीपा कार्की र बिचौलिया आस्मा कार्कीलाई घुस, रिसवतको रकमसहित रंगेहात पक्राउ गरेको छ...

भ्रष्टाचार अभियुक्त कार्यालय प्रमुख काफ्लेसहित ५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित ५ जनाविरुद्ध भ्रष्टाचार...

प्रहरीद्वारा ड्रोन क्यामराबाट खोजतलास गर्दा २३ वटा शव फेला

नुवाकोट । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गर्दा एउटै घरम २३...

कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्ने, पृथ्वी राजमार्ग सञ्चालन हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ स्थापना गर्ने भएको...

बाढी प्रभावितलाई बागमती कांग्रेस र संसदीय दलद्वारा १० लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलले भोटेकोशी बाढी प्रभावितहरूका लागि दश लाख रुपियाँ हस्तान्तरण गरेको छ...

प्रहरी श्रीमती संघद्वारा नुवाकोट प्रहरीमार्फत राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भोटेकोशी बाढी प्रभावितहरूका लागि जिल्ला प्रहरी कार्यालय, नुवाकोटमार्फत राहत सामग्री वितरण गरेको छ ।...

हेटौँडा-काठमाडौं सडकमा साना र ठूला सवारी साधनलाई फरक फरक सडकको व्यवस्था

काठमाडौं । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको...

बाढीले क्षति भएको बैरेनी अस्पतालमा तरुण स्वयंसेवकहरूद्वारा सरसफाइ

बैरेनी । नेपाल तरुण दलका स्यवंसेवकहरूले धादिङको बैरेनीस्थित स्वास्थ्य संस्थामा सरसफाइका साथै व्यवस्थापनमा सहयोग गरेका छन् । सोमबार तरुण स्वयंसेवकहरूले...

समाजसेवी डा.अन्सारीद्वारा बाढी प्रभावितलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् युवा व्यवसायी डा.अबुल हुसेन अन्सारीले भोटेकोशी बाढी प्रभावितहरूका लागि ५ लाख १ हजार रुपियाँ सरकारमार्फत सहयोग...
« Previous Page — Next Page »