Tuesday, April 16th, 2024
समाचार

प्रचण्ड सरकारको ईञ्जिन नै बिगिएको छ, काम गर्न सक्दैन : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ईञ्जिन बिग्रिएर काम नै नलाग्ने भएको टिप्पणी...

के कांग्रेसले संसद अबरोध गरेको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र सरकारले प्रमुख विपक्षी दलले उठाएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन...

वीरगञ्ज भन्सारबाट तस्करी र राज्यलाई कसरी नोक्सानी भइरहेको छ ? सांसद यादवको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रमुख सचेतक प्रदीप यादवले भन्सार हुकुमी शैलीमा चलिरहेको बताएका छन् । मंगलबार बसेको...

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने सहरकारीको रकम घोटालामा संलग्न नरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको...

गृहमन्त्री लामिछानेद्वारा ठूलो संख्यामा सीडीओहरूको सरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागको महानिर्देशकसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छन् । मंगबार सार्वजनिक भएको सूचनाअनुसार...

मीनभवन प्रहरीद्वारा तीन जना युतवी र एक जना युवक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले अनलाइन क्यासिनो गेम खेलाउने ४ जनालाई पक्राउ गरेको छ । क्यास एप...

लामिछाने र पुनविरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, प्रहरीद्वारा धरपकड

काठमाडौं । सहकारीको अर्बौं रकम ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।...

‘कु’ तर्क गर्दै ओलीद्वारा गृहमन्त्री लामिछानेको बचाउ, कांग्रेसप्रति नकारात्मक टिप्पणी

धनगढी । एमालेका अध्यक्ष केपी ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाएका...

लमहीमा नेपाली नक्कली नोटमा कारोबार गर्ने युवक पक्राउ

लमही । एक हजार नेपाली मुद्रालाई रंगिन फोटोकपी गरी ठगी गर्ने २० वर्षीय अमृत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।...

दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक र रामकुमार अत्याधुनिक हतियारसहित काठमाडौंबाट पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल अत्याधुनिक हतियारसहित काठमाडौंबाट पक्राउ परेका छन् । सोमबार...

सभामुख घिमिरेसहित दश जनाको टोली स्विजरल्याण्ड घुम्न जाने, रास्वपा पनि सहभागी

काठमाडौं । सभामुख देवराज घिमिरे जम्बो टोली लिएर स्विट्जरल्याण्ड भ्रमणमा जान लागेका छन् । अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४८औँ सम्मेलन १०–१४...

बझाङ कांग्रेसद्वारा टिकटका लागि दश जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस बझाङले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि टिकटमा १० जनाको नाम सिफारिस गरेको छ । सोमबार...

हरिपुरकी तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ...