मङ्गलवार, कार्तिक १०, २०८३
Monday, October 26th, 2026
मुख्य समाचार

नेपाल समूहले ओलीको सबै चाल थाहा पायो, बालुवाटारभित्र ठूलै षड्यन्त्र

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् अध्यक्ष खड्गप्रसाद ओली समूहद्वारा बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने...

कांग्रेसका यी ‘छोरा’हरू धेरै चकचक गर्न थाले, रामचन्द्रले सातो लिएपछि खैलाबैला

काठमाडौं । विरासत थाम्नेभन्दै वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका छोराहरूले गुटको भेलालाई तीब्रता दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले...

सर्वोच्चमा बहस चलिरहेका बेला ओलीद्वारा भण्डारीसँग भेट

काठमाडौं । चारैतिरबाट एक्लिएका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बिहीबार शीतल निवासमा भण्डारीसँग...

बेलबारीका हाकिमको दिनदशा बिग्रियो, अख्तियार र मन्त्रालय सक्रिय, निलम्बन गर्न माग

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मोरङको बेलबारी नगरपालिकाको बोयर जातको बोका र पाठी खरिद प्रकरणमा परेको उजुरीमाथि...

शंकर पोखरेलका नेता किरण भण्डारीसहित ठूलो ग्याङ खोज्न प्रहरी परिचालन, काण्ड गरेपछि भागाभाग

मसुरिया । दाङको देउखुरीस्थित ‘महाप्रभू बचत तथा ऋण सहकारी संस्था’को ५ करोड बढी रकम हिनामिना गरेको अभियोगमा सत्तारुढ एमालेका नेता...

देउवाद्वारा बस्नेतको कामको मूल्यांकन, पत्र पाएकै दिन गरे कम्युनिस्ट मुर्छापर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई ‘बाढीपहिरो विपत व्यवस्थापन समन्वय समितिको संयोजकमा मनोनयन...

देउवा मैदानमा उत्रिएपछि सन्नाटा, विमलेन्द्र-शेखरको चुरीफुरी लल्याक-लुलुक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौको दोस्रो साता हुने लगभग पक्का सरह छ । नेताहरूले तयारी शुरु गरेका छन्...

कांग्रेसले पार्टीभित्रको ठूलो ‘संकट’ यसरी मिलाउने, एकहप्ताभित्रै काम फत्ते हुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको विवादका विषयमा विवाद समाधान समितिका संयोजक र सदस्यहरूसँग परामर्श गरेको छ । ललितपुरको...

ओलीकै नेताद्वारा ओली–पौडेललाई नाङ्गेझार बनाए, भण्डाफोर गरेपछि एमाले र बालुवाटारमा खैलाबैला

काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री किरण गुरुङले कालीगण्डकी सभ्यता मासेर भारतको स्वार्थअनुसार केन्द्र सरकारले काम गर्न लागेको भन्दै चिन्ता...

देउवा बाहिर प्यार–प्यार बोल्दैनन्, कांग्रेसको शान यसरी बढाउँछन्, कम्युनिस्टले गरे खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदको लोभ गरेको भनेर आफ्नै पार्टी र बाहिर रहेका विरोधीहरूले आलोचना गरेका...

भण्डारी ओलीको कार्यकर्ताः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको बताएका छन्...

एमाले मिल्न नदिने को–को ? प्रधानमन्त्रीमा नेपालको नाम

काठमाडौं । एमालेभित्रको विवादमा सुवासचन्द्र नेम्वाङले अवसर लिने प्रयास गरिरहेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता...

ओलीजी धेरै बकबक नगर्नुस्, जिब्रो सम्हाल्नुस्, दुःख पाउनु होलाः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले अदालतमा सेटिङ भएको भन्दै दिएको अभिव्यक्तिको आलोचना...
« Previous Page — Next Page »