बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
मुख्य समाचार

माघे संक्रान्तिले नेपालीहरूका बीच सुमधुर सम्बन्ध कायम गर्न सघाएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिको अवसरमा शुभ–कामना दिएका छन् । मंगलबार...

कांग्रेस–एमाले समीकरण भत्काउन फेक गतिविधि, को छ पर्दा पछाडि ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नामबाट फेक विज्ञप्ति जारी गरेर कांग्रेस–एमाले समीकरणको सरकारविरुद्ध भ्रम फैलाउने गतिविधि भएका छन्...

म्याग्दीको विकासमा प्राथमिकता दिन प्रधानमन्त्री ओलीसँग समन्वय गर्छु : सभापति देउवा

बेनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने बताएका छन् । आइतबार नेपाली कांग्रेस म्याग्दीले बेनीमा...

शेखर कोइरालालाई सभापतिमा सहयोग गर्न नसक्ने डा.शशांक कोइरालाको संकेत

घोराही । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले १५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति छाड्न नसक्ने संकेत गरेका छन् । आइतबार नेपाली...

सहकारी ठगका अभियुक्त रवि लामिछानेले बल्ल देखे औकात

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा पठाएको छ । आइतबार...

सभापति देउवाको नामबाट नक्कली विज्ञप्ति निकाल्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । सामाजिक सञ्जालमा सभापति शेरबहादुर देउवाको नामबाट प्रेस विज्ञप्ति जारी गरेर सरकारविरुद्ध दिग्भ्रमित पार्ने गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले...

विधेयक संसदमा पेस गर्ने सरकारको निर्णयसँगै प्रहरीभित्र हलचल, जवान र असईलाई अन्याय

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्ने सरकारको...

दुबै प्रहरी संगठनको विधेयक संसदमा लैजान स्वीकृति, उमेरसम्बन्धी विवाद अन्त्य हुने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई संसदमा पेस गर्न सरकारले...

सभापति देउवा राप्रपाको चियापान कार्यक्रममा सहभागी, अध्यक्ष लिङ्देनद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापान कार्यक्रममा सहभागी भएका छन् । शनिबार...

राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री ओलीका तीन निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार राति सिंहदरबारमा बसेको...

कांग्रेस–एमालेको सरकार तीन वर्ष चल्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमाले समीकरणको सरकारको बचाउ गर्दै सरकार तीन वर्षसम्म चल्ने बताएका छन् । शुक्रवार...

एमाले मन्त्री भण्डारीको करामतले कोशीको बगरछेउमा ‘विचौलिया’हरूलाई फाइदा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्ल अधिकारी मानव तस्करी आरोपमा समातिए ।...

सभापति देउवाद्वारा ३७ वटा विभागमा सचिवहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागमा सचिवहरू मनोनयन गरेका छन् । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी...
« Previous PageNext Page »