कांग्रेस सभापति देउवासँग अर्थमन्त्री पौडेलद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री पौडेलले भेट गरेका छन् ।
सोमबार बिहान बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा अर्थमन्त्री पौडेलले देउवासँग भेट गरेर आगामी बजेटबारे छलफल गरेका हुन् ।
सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
Published : Monday, 2025 May 5, 12:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया