संक्रमणकालीन न्यायसम्बन्धी २ आयोगमा पीडितको प्रतिनिधित्व हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बुढानिलकण्ठस्थित निवासमा सरोकारावाला व्यक्तिहरूसँगको भेटमा देउवाले भने, ‘पीडितको प्रतिनिधित्व गराउने जिम्मा म लिन्छु, जान्न नभन्नुहोला, बरु मलाई दुईजनाको नाम दिनुस् ।’
सभापति देउवाले संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधलाई नभेटेर सिफारिस समिति चुकेको बताए । उनले आयोगहरूमा पीडित पक्षबाट प्रतिनिधित्व गराइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Published : Monday, 2025 May 5, 3:15 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया