बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

रास्वपाकै सांसदद्वारा प्रहरीमाथि प्रहार भइरहेका बेला महिला प्रहरीमाथि आक्रमण

काठमाडौं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई काठमाडौंमा कुटपिट गर्ने २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको छ ।...

कांग्रेसको बिचाराधीन मुद्दामा न्यायलयमाथि प्रहार गर्ने गगन समूहकी कुसुमलाई दीपकको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले...

गगन थापा समूहद्वारा सर्वोच्च अदालतमाथि गम्भीर प्रहार, नेतृ एवम् पूर्वसांसद कुसुमलाई प्रयोग

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा दिएको बेला गगन थापा निकटकी नेतृ एवम् पूर्वसांसद कुसुम...

प्रधानमन्त्री शाह र सांसदहरूबीच बुधबार दोहोरो अन्तर्क्रिया हुने, ११ सांसदले प्रश्न टिपाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भोलि भदौ १० गते बुधबार एघार सांसदहरूको लिखित प्रश्नहरूको जवाफ दिने भएका छन् ।...

धादिङ कांग्रेसका संयोजक विश्वकर्माद्वारा अवैधानिक र विभाजनकारी अधिवेशनमा सहभागी नहुन अपील

काठमाडौं । नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, धादिङ्गका संयोजक गोपाल विश्वकर्माले पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका...

शेरबहादुरलाई कहिले भेट्ने हो श्रद्देयज्यू ? भेटाइदिने जिम्मा मेरो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले शेरबहादुर देउवासँग भेट्न पाइन भन्ने गगन थापाको मिडिया ट्रायलप्रति ब्याङ्ग्य गर्दै भेटको...

कथित विशेष महाधिवेशनवालाको गतिविधि रोक्न माग गर्दै देउवा–खड्काले दिए सर्वोच्चमा रिट निवेदन

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १५औँ महाधिवेशनको सबै गतिविधि रोक्न माग गरेर सर्वोच्च अदालतमा रिट...

उद्धव थापालाई पदमुक्त गर्न बागमतीकी उपसभामुख चापागाईंद्वारा आनाकानी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उद्धव थापालाई पदमुक्त गर्ने बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले आनाकानी गरेकी छिन् ।...

देउवालाई भेट्न गगनले साइत हेर्नुपर्दैन, कुरा खत्तम, मिडिया ट्रायल नगरम

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न समय नपाएको भनेर गगन थापाले सामाजिक सञ्जाल र आफू...

आदिवासी जनजाति समन्वय समितिको कार्यक्रममा देउवासहितका शीर्ष नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आदिवासी जनजाति समन्वय समितिद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्...

बाकस साटेर बहुमत ल्याएको सरकार, पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली

भक्तपुर । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुईतिहाइको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा नटिक्ने घोषणा गरेका...

झण्डै दुईतिहाइको सरकारले गरेको निर्णय सर्वोच्चद्वारा खारेज, महेश्वरभक्तको पद खोसियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेल र...

रास्वपाकी विवादित सांसद आशिका तामाङको उत्तेजित हर्कत, फेरि बैठक छाडेर टाप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले फेरि आफूलाई सम्हाल्न नसकेर उत्तेजित हर्कत देखाएकी छिन् । विवादित छवि...
« Previous Page — Next Page »