बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

देउवा पक्षका नेताहरूद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव, कांग्रेसका हाइज्याकरलाई झट्का

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिले आगामी मंसिरको तेस्रो साता १५औँ महाधिवेशनको साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ...

प्रधानमन्त्रीलाई कांग्रेस नेता गुरुङले दिए तथ्यसहित जवाफ, झुठको पर्दाफास, टनेलको लेदो हटाउने प्रविधिहरूको सूची

काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको कडा शब्दमा आलोचना गर्दै टनेलको लेदो हटाउने मेसिन छैन...

उद्धारमा ढिलासुस्ती, मित्रराष्ट्रहरूबाट विज्ञ र अत्याधुनिक प्रविधि ल्याएर खोजी गरौँ : संयोजक डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले रसुवाको भोटेकोशीमा आएको अप्रयाशित बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै...

प्रहरीले सरकारलाई ४० करोड राहत दिने, मृत्यु भएका प्रहरीलाई १० लाख, सामान किन्न ५० हजार, कल्याण कोषको ऋण मिनाह

काठमाडौं । नेपाल प्रहरीले भोटकोशी बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन...

नेता डा.कोइरालाद्वारा कांग्रेसका नेताहरूसँग सामूहिक छलफल, टिम छाडेका भगौडाहरू पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरूसँग छलफल गरेका छन् । मंगलबार काठमाडौंको विशाल नगरस्थित सम्पर्क कार्यालयमा...

भोटेकोशी बाढीमा १ हजार १० जनाको शव फेला, बालबालिकाको शव ६५

काठमाडौं । रसुवा भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार १० पुगेको छभने ४ हजार ५ सय ९९ जना...

अख्तियारद्वारा राप्तीका अध्यक्षसहित ९ जनाविरुद्ध लाखौँको भ्रष्टाचार मुद्दा दायर, विष्टसहितका कर्मचारी निलम्बन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल, राप्ती गाउँपालिकाका बहालवाला अध्यक्ष प्रकाश विष्टसहित...

तहगत समन्वयको अभावका साथै उद्दार, राहत पुनःस्थापना प्रभावकारी भएन, संसद बैठक राखौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले उद्धार र राहत वितरणमा तहगत समन्वयको अभाव देखिएको जनाएको छ । सोमबार सिंहदरबारमा बसेको...

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट, उद्धार र राहतका विषयमा जानकारी माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भोटेकोशी बाढीले गरेको बिनासलाई लिएर भेटवार्ता...

बाढीमा परेका ९०३ जनाको शव फेला, ४२२७ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

तरुणहरूद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य शुरू, स्थानीयको माग बमोजिम सेवा गर्ने

काठमाडौं । नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले बाढी प्रभावित नुवाकाटमा उद्धार कार्य शुरू गरेका छन् । देवघाटलगायतका क्षेत्रमा तरुण...

शव पहिचानमा प्रहरीको विज्ञ टोली परिचालन, प्रभावित क्षेत्रमा उद्दार तथा खोजी गर्न ८ हजार प्रहरी

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७...

नेविसंघका स्वयंसेवकहरू बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा खटियो

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणका लागि नेपाल...
« Previous Page — Next Page »