आइतवार, कार्तिक २९, २०८३
Sunday, November 15th, 2026
मुख्य समाचार

सिन्धुपाल्चोक १ कांग्रेसमा लुकेर अधिवेशन गर्न भूमिगत गिरोह सक्रिय, कार्यबाहक सभापतिले भने- सानेपाबाट समन्वय भएको छैन

बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का कार्यबाहक सभापति देवेन्द्र खड्का क्षेत्रीय अधिवेशन प्राविधिक त्रुटिले स्थगित भएको भन्दै...

राष्ट्रपतिकी छोरीलाई कास्की कांग्रेसका मतदाताले दण्ड दिए, गगनले मनोनीत गर्ने बिकल्प खुला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । कास्की क्षेत्र नम्बर...

बदलिएको २.० कांग्रेसका केन्द्रीय सदस्यको पावरफुल लीला

बदर्घाट । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले नवलपरासी जिल्लामा परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन्...

कांग्रेसको आरक्षण कोटामा शीर्ष नेतृत्वबाटै कब्जा, नुवाकोटमा सीता उम्मेदवार बनेपछि दलित समुदायभित्र खैलाबैला

नुवाकोट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता मिजार नुवाकोट क्षेत्र नम्बर १ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार...

कांग्रेसको अधिवेशनमा देउवा पक्षको उत्साहजनक उपस्थिति, ३ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले देशभर तीन हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएको...

भ्रष्टाचारी ठहर भएका सर्लाही कांग्रेस पूर्वसभापतिसहित पूरै परिवार महाधिवेशन प्रतिनिधि, यादवहरूलाई पार्टीमा ब्लक

काठमाडौं । बदलिएको २.० कांग्रेसको अधिवेशनबाट सर्लाही जिल्लामा ९ जना परिवारभित्रै सदस्यहरू महाधिवेशन प्रतिनिधि बनेका छन् । गगन थापा नेतृत्वको...

देउवालाई छाडेर गगनतिर हिँडेका केन्द्रीय सदस्य रायमाझी पराजित, केन्द्रमा उम्मेदवार बन्ने सबै बाटो बन्द

काठमाडौं । तथाकथित विशेष महाविधेशनवालाहरूले गरेको नेपाली कांग्रेसको अधिवेशनमा केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । भोजपुरबाट...

काठमाडौं– १६ मा कांग्रेसको वडा अधिवेशनमा महिला नेतृ वडा सभापति सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशनका क्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ मा महिला नेतृ रीता श्रेष्ठ प्रधान वडा सभापति...

गैर–वैधानिक कदमहरूले कांग्रेसलाई कमजोर बनाउँछ, सत्य र नीतिको बाटोमा हिड्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताएका छन्...

आयोगद्वारा देउवा पक्षको अधिवेशन अभिलेखमा राखेसँगै अदालतको फैसला नअउँदासम्म गगन समूहले मान्यता नपाउने

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको १५औँ महाधिवेशन गर्न लागेको जानकारीलाई अभिलेखीकरण गरेर राखेको छ ।...

देउवाद्वारा नेता तथा कार्यकर्ताहरूलाई वडा अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी हुन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि शुरु हुन लागेको पार्टीको वडा अधिवेशनमा सहभागी हुन अपील गरेका छन् ।...

डा.शेखर कोइराला निकटका नेता तथा कार्यकर्ता देउवा पक्षको अधिवेशनमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले भोलि बिहीबार गतेदेखि गर्न लागेको अधिवेशनका कार्यक्रमहरूमा नेता डा.शेखर कोइराला निटकटका...

अधिवेशनको पूर्वसन्ध्यामा देउवा पक्षद्वारा जिल्ला संयोजकहरूको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले ७७ वटै जिल्लामा जिल्ला सभापति र जिल्ला संयोजकहरूको खटाएको जनाएको छ...
« Previous Page — Next Page »