सोमवार, असार १५, २०८३
Monday, June 29th, 2026
अर्थ

नेपालको रेललाई भारतले दियो धेरै सुविधाहरू, नेपाली रेल भारत घुस्न पाउने

काठमाडौं । नेपाल र भारतले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्रमा हस्ताक्षर गरेका छन् । दुई देशका...

ओलीको कम्युनिस्ट सरकारद्वारा जनताको ढाड सेक्ने बबण्डर निर्णय

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि...

सेयर बजारमा गिरावट, गोरखाले गुमायो, विशाल बजारले कमायो

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । कारोबार साढे चार अर्बमा सीमित हुँदा नेपाल स्टक एक्सचेन्ज...

भारतको अबैध बिंडीले नेपाललाई करोडौँको नोक्सानी, संकटमा नेपाली उद्योग

काठमाडौं । भारतबाट अबैध रुपमा नेपाल भित्रिएको बिंडीले नेपालमा उत्पादन भइरहेका बिंडीलाई ठूलो असर परेको छ । बारा जिल्लामा बिंडीको...

आन्तरिक हवाइ उडान खुला, कहाँ–कहाँ उड्न पाइन्छ ?

काठमाडौं । बिहीबारदेखि आन्तरिक हवाइ उडान हुने भएको छ । स्वास्थ्य मापदण्डहरू अपनाएर यात्रुलाई यात्रा गराइनेछ । आन्तरिक उडान वैशाख...

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्ने...

बीमाले काँचो काम गर्दा लज्जास्पद हार, दीपेन्द्रको शानदार जित, डाह गर्नेहरू जलेर भुतुक्कै

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत ३ वैशाखमा अग्रवाललाई...

जनताको मन जित्ने जलजलाको बजेट, स्वास्थ्यमा केन्द्रित

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाको बजेटले कोरोना महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । लामाखेतमा बुधवार सम्पन्न १०औँ...

सपथ लिएको ७२ घण्टाभित्रै ओलीले मूल्य वृद्धि गरे

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएको ७२ घण्टाभित्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर उपहार दिएका...

कोरोनाका बिरामीको उद्धार गर्ने हेलिकप्टरको भाडा तोकियो

काठमाडौं । कोरोना संक्रमित बिरामीको ओसारपसार र अन्य आकस्मिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको भाडा तोकेको छ ।...

ओली र एमालेको सरकारले तेलको मूल्यफेरि बढायो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यफेरि वृद्धि गरेको छ । झण्डै दुईतिहाइको ओलीको सरकारले...

सोमबार सेयर कारोबार ५.४५ अंकले घट्यो, यी हुन कमाउने र गुमाउने वीस कम्पनीहरू

काठमाडौं । सेयर कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएको छैन । सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५...

एडीबीको सहयोगमा बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजना अघि बढ्ने

काठमाडौं । सरकारले एशियाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना संचालनको तयारी गरेको छ ।...
« Previous PageNext Page »