Sunday, April 28th, 2024
मुख्य समाचार

सभापति देउवाद्वारा आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसद्वारा शुक्रबार जारी...

कांग्रेसको सहकारी विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा सदस्यहरूमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले सहकारी विभागमा १०...

आलोचना सहन नसकेर शिक्षामन्त्री सुमनाले नेतृ रञ्जुलाई ब्लक गरिन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रञ्जु दर्शनालाई सामाजिक सञ्जालमा ब्लक गरेकी छिन् । काठमाडौं क्षेत्र नं. ५...

तरुण दलको ५औँ महाधिवेशन एक वर्षभित्र गर्ने प्रस्तावसहितको कार्यतालिका पेस

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विक्रम संवत् २०८१ चैत महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाएका छन्...

ओलीले प्रचण्ड–नेपाललाई देखाइदिए हैसियत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् । नयाँ गठबन्धनभित्र खटपट शुरु भएको भनेर चर्चा...

यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला, गठबन्धन होइन : ओली

काठमाडौं । नयाँ गठबन्धनभित्र खटपट शुरु भएको भनेर चर्चा भइरहेका बेला एमालेका अध्यक्ष केपी ओलीले एमालेले कसैसँग घाँटी नजोडेको टिप्पणी...

अख्तियारद्वारा यी ठूला माछाहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, झण्डै एक अर्ब भ्याए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दीगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध करीव एक...

एमालेसँग नयाँ गठबन्धन बनेपछि पहिलो पटक देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)सँग कम्युनिस्ट नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

कांग्रेस नेतृ डा.आरजु राणाको सफलताका साथ शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाको सफलताका साथ...

रास्वपाकै नेताको लगानी रहेको १२ रोपनीमा ठमेलको भव्य अबैध संरचना ढाल्ने हिम्मत छ गृहमन्त्रीजी ?

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई ठमेलमा रहेको कमलपोखरी र विक्रमशील महाविहार मासेर बनेको छायाँसेन्टर भत्काएर सरकारी जीमन ल्याउने...

केपी ओली जोडिएका यी काण्डहरूमा अनुसन्धान हुन्छ ? भनेपछि गृहमन्त्री लामिछाने बोल्नै सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले एमालेका अध्यक्ष केपी ओली मुछिएको झापास्थित गिरीबन्धु टी स्टेटको छानबिन के भइरहेको छ...

नबोलाउँदा पनि गृहमन्त्री लामिछाने बैठकमा आफै आए, कांग्रेससँग माफी मागे

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको करोडौं रकम हिनामिना र दुरुपयोग गरेको अभियोग लागेका गृहमन्त्री रवि...

सहकारी काण्डमा परेका लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालय लिएपछि खरेलले रास्वपा छाडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । बुधबारबाट लागू हुने गरी खरेलले रास्वपा...