तरुण अध्यक्ष गुरुङद्वारा नयाँ भवन बन्ने जग्गाको अवलोकन, छिट्टै शिलान्यास गरिने

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालयको नयाँ भवन बनाउन झण्डै एक करोड रकम संकलन भएपछि अध्यक्ष गुरुङले भवन बनाउने स्थानको अवलोकन गरेका छन् ।
आइतबार अध्यक्ष गुरुङले काठमाडौंको कालीमाटीस्थित रविभवनमा रहेको केन्द्रीय कार्यालयको जग्गाको अवलोकन गरेका हुन् ।
उनले जग्गाको अवलोकन गर्दै निकट भविष्यमा केन्द्रीय कार्यालयको भवनको शिलान्यास गरिने बताएका छन् ।
नयाँ भवन निर्माणको लागि केन्द्रीय सदस्यहरूबाट रकम संकलन भैरहेको छ ।
Published : Sunday, 2024 May 5, 9:32 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया