आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
समाचार

काण्ड गरेर भागेका पूर्वमन्त्रीका भाई पक्राउ

जनकपुरधाम । रौतहट हत्याकाण्डका फरार अभियुक्त मो.महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी...

कांग्रेसको गुट र आरोपको राजनीति गाउँबाटै अन्त्य गरौँः खतिवडा

सप्तरी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले मधेसी जनतालाई प्रयोग गरेर सत्तामा जाने भ¥याङ मात्रै बनाएको...

खतिवडाद्वारा सिराह कांग्रेसका सभापतिसहितका नेता कार्यकर्तासँग परामर्श

लहान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सिरहा जिल्लाका पार्टी सभापति रामचन्द्र यादवसहितका नेता कार्यकर्ताहरूसँग भेटवार्ता गरेका...

आईजीपी क्षेत्री २ नं. प्रदेश प्रहरीको हेडक्वाटरमा, डीआईजी सिंहद्वारा स्वागत

जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेशअन्तर्गतका विभिन्न स्थानको भ्रमण गरेका छन् । २ नं....

सभामुखको क्षेत्रमा नेविसंघको भव्य प्रदर्शन, कम्युनिस्टहरूभित्रै उथलपुथल

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर १ ले अरनिको कलेज जानेद्वार र बाह्रबिसे बजारको मुख्य चोकमा...

बागमती प्रदेशको खेलकुदसम्बन्धी तयारीबाट राखेप खुसी

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले आफू मातहतका १३ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरूलाई अभिमुखीकरण कार्यक्रममा...

कम्युनिस्ट सरकारविरुद्ध पोखरामा मंसिर २९ गते यसरी हुनेछ प्रदर्शन

पोखरा । कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेस कास्कीले पोखरामा भव्य प्रदर्शनको तयारी गरेको छ । कांग्रेसको केन्द्रीय कार्यक्रमअन्तर्गत मंसिर २९ गते...

कांग्रेस नेता बस्नेतको परिवारद्वारा पलातीमा फुटबल प्रतियोगिता गर्ने, दश लाख खर्च हुने

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय खेलकुद विभागका प्रमुख मोहबहादुर बस्नेतले आफ्ना बुबाआमाको सम्झनामा ‘जिल्लाव्यापी कोमल माया–खड्गबहादुर बस्नेत...

नेकपाबाट असहयोग खेप्दै आएका ओलीलाई कांग्रेसको निर्णयले झट्का, कांग्रेसभित्र तयारी

काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध देशभरि आन्दोलन चर्काउने निर्णय गरेको छ । शुक्रबार काठमाडौंको बुढानिकलण्ठमा बसेको पदाधिकारी...

पोखरामा तरुण दलको भव्य प्रदर्शन

पोखरा । नेपाल तरुण दल कास्कीले पोखरामा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार तरुण दलले पोखरामा भव्य प्रदर्शन गरेको...

बुङकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ मा रहेको बुङकोट स्वास्थ्य चौकीलाई ६ लाख रुपियाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तारण गरिएको छ...

केपी ओली ज्यान मुद्धामा १४ वर्ष जेल बसेका हुन्ः रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि जेल नपरेको बताएका छन् । बुधबार गृहजिल्ला...

तनहुँ घटना छानविन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको बिरोध गरेको छ...
« Previous PageNext Page »