सोमवार, मङ्सिर २९, २०८२
Sunday, December 14th, 2025
समाचार

‘रअ’का नयाँ हाकिम काठमाडौंमा ओर्लिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग आइतबार उिँसो झण्डै दुई घण्टा एकान्त वार्ता गरेकै भोलिपल्ट गौतमले जम्बो...

केपी ओलीलाई अब जे गर्दा पनि कष्ट

काठमाडौं । हुने, नहुने कुरा एकातिर । तर, अनुमागन गरौँ, संसद पुनर्स्थापना भयो वा घिवटन नै सदर भइदियो भने त्यसपछिको...

काठमाडौंका कम्युनिस्ट मेयरले १८ सय कर्मचारीको बढुवा गरे

काठमाडौं । कोरोना महामारीले जनता समस्यामा परेका बेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले करीव १८ सय कर्मचारीहरूको एकतह स्वतः बढुवा...

बन्दीपुरको श्री शिव माविले मनायो स्वर्ण जयन्ती, कांग्रेसका भट्टराईद्वारा सहयोग गर्ने प्रतिवद्धता

बन्दीपुर । तनहुँ जिल्लाको बन्दीपुर– ३ सेराटारमा रहेको श्री शिव माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । विद्यालय स्थापना भएको...

कांग्रेस नेता खतिवडाद्वारा मान्द्रे पुलको निरीक्षण, कैची बोकेर हिँड्ने कम्युनिस्टलाई तनाब

मोलुङ । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको मान्द्रे पुलको निरीक्षण गरेका छन् । मंगलबार बिहान खतिवडाले...

नेता कार्यकर्ताहरूसँग कांग्रेस खुसीले गदगद, देउवाले दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभरि भएको विरोध प्रदर्शनमा सहभागी भएका कार्यकर्ताहरूलाई धन्यावाद दिएको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति...

कांग्रेस सिध्याउँछु भन्ने ओली–प्रचण्ड आफै सक्किए, राष्ट्रपतिजी मयार्दामा बस्नुस्ः सरिता प्रसाइँ

भरतपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक सरिता प्रसाइँले जंगलबाट शान्ति प्रक्रियामा ल्याएको कांग्रेसलाई धोका दिँदा...

तरुण उपाध्यक्षद्वारा संसद ब्युताउन माग, ओलीपथ रोक्न चेतावनी

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कांग्रेसको केन्द्रीय कार्यसमितिले केपी ओलीको कदम असंवैधानिक...

कांग्रेस चुनावबाट पुच्छर लुकाएर भाग्दैन, जितेर देखाउँछौँः खतिवडा

मोलुङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस निर्वाचनबाट पुच्छर लुकाएर भाग्ने पार्टी नभएको बताएका छन् ।...

धनगढीमा कांग्रेसको शक्तिशाली प्रदर्शन, आगामी सरकार कांग्रेसको बन्ने बस्नेतको घोषणा

निरोज चौलागाइँ धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचन कांग्रेसले जत्ने भन्दै कांग्रेसलाई भोट हाल्न...

पोखरामा पूर्वयुवराज पारस र चर्चित पत्रकार लामिछानेबीच गोप्य भेट

पोखरा । तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह...

ओली सरकारको हर्कतविरुद्ध युवाहरूका लागि कांग्रेसद्वारा ‘भिटो पावर’ प्रयोग

काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले सामाजिक संजाल ब्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै...

नेविसंघका पूर्व उपाध्यक्ष शाहीलाई हृदयघात

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष भपुेन्द्रजंग शाहीलाई हृदयघात भएको छ । नेपाली कांग्रेस कालीकोटका नेता समेत रहेका शाहीलाई...
« Previous PageNext Page »