नेविसंघका पूर्व उपाध्यक्ष शाहीलाई हृदयघात
काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष भपुेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।
नेपाली कांग्रेस कालीकोटका नेता समेत रहेका शाहीलाई हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित मनमोहन अस्पतालमा उपचारका लागि भर्ना गरिएको नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
नेता शाहीको स्वास्थ्यका विषयमा अस्पतालले औपचारिक रुपमा केही भनेको छैन ।
नेविसंघका पूर्वमहामन्त्री आचार्यले शाहीको उपचार भइरहेको बताएका छन् ।
Published : Monday, 2021 February 15, 6:56 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया