बुधवार, बैशाख २३, २०८३
Tuesday, May 5th, 2026
समाचार

मनाङ कांग्रेसद्वारा केन्द्रीय प्रतिनिधि लामालाई स्वागत, २८ वडाहरूमा अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेस मनाङले ‘घर–घर जाऔँ, कांग्रेस जितऔँ’ अभियानका केन्द्रीय प्रतिनिधि गणेश लामालाई स्वागत गरेको छ । शुक्रबार काठमाडौंमा...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा उम्मेदवार बनेका पाण्डे यस कारण कांग्रेस हुन्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता निकोलास पाण्डेले नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन् । महासंघमा उपाध्यक्ष...

एमसीसी पास हुनेवित्तिकै जापानले पनि दियो अनुदानमा ठूलो रकम, कांग्रेस सरकारको दिन खुल्यो

काठमाडौं । प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई हप्ताभित्र जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपियाँ बराबरको अनुदान सहायता...

फ्रि तिब्बतको पक्षमा जोरपाटीमा बेलुन उड्यो

काठमाडौं । स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटीमा बेलुन उडाइएको छ । तिब्बत विद्रोहको दिन मार्च १० को अवसर पारेर...

बाग्मती कांग्रेसले प्रतिनिधि खटायो, दुई दिन निर्वाचनसम्बन्धी प्रशिक्षण दिने

हेटौँडा । नेपाली कांग्रेस बाग्मती प्रदेशले ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताऔँ’ अभियान सफल पार्न नगरपालिकाहरूमा आफ्ना सदस्य खटाउने निर्णय...

बस दुर्घटना १४ जनाको मृत्यु, ५ घाइते, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

संखुवासभा । संखुवासभा जिल्लामा बिहीबार भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मादी नगरपालिका–६ सातघुम्तीस्थित भित्री सडकखण्डमा बस...

५० दिनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने, बजेट स्वीकृत

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । मन्त्रालय १ लाख म्यादी...

लुम्बिनी कांग्रेसद्वारा केन्द्रीय प्रतिनिधिलाई सहयोग गर्न प्रतिनिधि पठाउने निर्णय

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले सबै जिल्ला र प्रदेश सभा क्षेत्रहरूमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । बुधबार बुटवलमा...

गृहमन्त्री खाणद्वारा नागरिकता विधेयकमा सहमति खोज्न परामर्श, छलफल सकारात्मक

काठमाडौं । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ...

कांग्रेसका युवा नेता खत्रीलाई गोरखामा सम्मान, महिलाका लागि पर्सनल हाइजिन किट्स वितरण

गोरखा । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य प्रेमकुमार खत्रीले महिलाहरूलाई महिनावारीका बेला आवश्यक पर्ने ‘पर्सनल हाइजिन् किट्स’ वितरण...

चुनावी गठबन्धनको निर्णय कांग्रेसको केन्द्रीय समितिले गर्छ : उप–सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन तथा कार्यसमितिले चुनावी गठबन्धनका बारेमा निर्णय गर्ने बताएका छन् । बुधबार...

कांग्रेस नेता एवम् मन्त्री श्रेष्ठलाई मातृ शोक

काठमाडौं । बाग्मती प्रदेशका मन्त्री एवम् नेपाली कांग्रेसका सांसद दीपेन्द्र श्रेष्ठ मातृ शोकमा परेका छन् । मन्त्री श्रेष्ठकी आमा दीपा...

दुईतिहाइ बहुमत कम्युनिस्टलाई बोकाको मुखमा कुभिण्डो भयो : पूर्व गर्भनर क्षेत्री

काठमाडौं । पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक नेतृत्वमा दलाली गर्नेहरू हाबी भएका कारण मुलुकमा अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।...
« Previous PageNext Page »