शनिवार, असार २७, २०८३
Saturday, July 11th, 2026
समाचार

संविधान संशोधन संसदकाे विषय भएकाले आयोग गठन गरिरहनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा...

लगानीलाई रोक्नु आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा...

अख्तियारमा मुद्दा परेको समयअवधि कति सम्म अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा...

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भएकाे...

कृष्णनगरमा कांग्रेसद्वारा मन्त्री तिमिल्सिनालाई स्वागत, २२ करोड विनियोजन हुने

कृष्णनगर । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर बढाउनु पर्ने बताएका छन् । आइतबार कपिलवस्तुको कृष्णनगरमा नेपाली...

कांग्रेस–एमालेको बागमती प्रदेशस्तरीय संयन्त्र, पहिलो बैठकबाट ६ निर्णय

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच बनेको बागमती प्रदेशस्तरीय संयन्त्रले ६ वटा निर्णय गरेको छ । आइतबार कांग्रेस प्रदेश कार्यसमितिका...

तरुण अध्यक्ष गुरुङद्वारा जिल्ला कार्यसमितिलाई विस्तार र पुनर्गठन नगर्न निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई विस्तार र पुनर्गठन नगर्न निर्देशन दिएका छन् । आइतबार...

सात जनालाई अष्ट्रेलिया पठाउने भनेर १२ लाख खाइदिने सन्दीप र सुरज पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भनेर ७ जना व्यक्तिहरूसँग ठगी गर्ने...

इन्टरपोलको कार्यक्रममा भाग लिएर आईजीपी कुँवर स्वदेश फिर्ता, एआईजी थापाद्वारा स्वागत

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश...

सर्वोच्चमा दुई न्यायाधीश र दुई राजदूतहरू नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन...

सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा कांग्रेसबाट सविताले पाइन् टिकट

सिमकोट । उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता...

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शिलान्यास भएको छ । शुक्रबार पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फे...

सांसद गुरुङद्वारा मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग परामर्श, चामे-खाङसार सडकको स्थलगत निरीक्षणपछि

चामे । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग गरेका छन् । पूर्वराज्यमन गुरुङले स्थानीय तहका जनप्रतिनिधिसहित...
« Previous PageNext Page »