कांग्रेस प्रवक्ता डा.महतद्वारा महाकुम्भमा स्नान
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले प्रयागराजमा महाकुम्भमा गंगास्नान गरेका छन् ।
डा.महतले पत्नी विना महतसहित प्रयागराजमा पुगेर त्रिवेणी संगममा स्नान गरेका हुन् ।
गंगा, युमना, सरस्वतीको संगमस्थल त्रिवेणी संगममा डा.महत दम्पत्तिले स्नान गरेका हुन् ।
Published : Wednesday, 2025 February 19, 8:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया