कांग्रेस नेता एवम् पूर्वमन्त्री भण्डारीद्वारा महाकुम्भ मेलामा स्नान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भइ त्रिवेणीस्नाथ गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका भण्डारीले पत्नीसहित स्थान गरेका हुन् । उनले नेपालमा हिन्दुराष्ट्रस्थापनाका लागि आफ्नो अभियानले सार्थकता पाओस् भनेर कामना गरेको बताएका छन् ।
कांग्रेस नेता भण्डारीले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै आएका छन् । उनले महाकुम्भ स्नान गर्दा आफूलाई दैविक उर्जा उत्पन्न भएको बताएका छन् ।
Published : Wednesday, 2025 February 19, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया