बिहीवार, पौष १०, २०८२
Thursday, December 25th, 2025
समाचार

विद्यालयमा शौचालय निर्माणदेखि शिक्षा, स्वास्थ्य र वातावरणीय क्षेत्रमा उल्लेख्य योगदान

काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको रुपमा परिचित रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले ग्रामीण क्षेत्रका विद्यालयलाई लक्षित गरी सर्वसुलभ...

अख्तियारलाई अर्को सफलता, डलरमा करोडौं घुस बुझेका पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र भारतीय नागरिक (ठेकेदार) दीपक...

प्यूठान–रोल्पा सडकखण्डमा डीएसपी बस्यालद्वारा ट्राफिक सचेतना अभियान सञ्चालन

प्यूठान । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी) दीपेश बस्यालले सचेतना अभियान चलाएका छन् । बिहीबार...

सरकार ढाल्छु भनेको छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढाल्छु भनेर आफूले कहिल्यै नभनेको बताएका छन् । बिहीबार...

अनलाईन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधयेकको विरोध, आन्दोलन गर्ने

काठमाडौं । अनलाईन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गरेको छ । संघले विधेयकमा संशोधनको माग...

कांग्रेस संसदीय दलका नेता चौधरीद्वारा धनलक्ष्मीलाई सचेतकमा मनोनयन

मसुरिया । लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले धनलक्ष्मी खतिवडालाई सचेक पदमा मनोनयन गरेका छन् । बुधबार...

कांग्रेस नेता राणाद्वारा ललितपुरको चन्दनपुरमा पुलको उद्घाटन

महाङ्काल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले चन्दनपुरमा पुलको उद्घाटन गरेका छन् । बुधबार ललितपुरको महाङ्काल...

डीआईजी कार्कीद्वारा प्यूठान प्रहरीको निरीक्षण, कानूनले बर्जित कार्य नगर्न आदेश

खलङ्गा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय प्यूठानको निरीक्षण...

बागलुङबाट १४ सांसद छौँ, विकासको काममा राजनीतिभन्दा माथि उठेर काम गर्छौं : देवीप्रकाश भट्टचन

ढोरपाटन । एमालेका सांसद देवीप्रकाश भट्टचनले बागलुङको विकासका लागि सबै राजनीतिक दलका सांसद र नेताहरू एक भएर लाग्ने बताएका छन्...

रास्वपाको केन्द्रीय समितिमा आधाभन्दा धेरै नेता ठग र काण्डैकाण्ड लागेका : तरुण अध्यक्ष गुरुङ

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा आधाभन्दा धेरै नेताहरू ठग र काण्डैकाण्ड...

कांग्रेस-एमालेको विचार मिल्दैन, मुलुकमा अफ्ठ्यारो पर्दा निकास दिन एकठाउँमा हुन्छन् : विद्वान गुरुङ

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा संकट पर्दा नेपाली कांग्रेस र एमाले मिलेर निकास दिने गरेको बताएका...

कांग्रेस–एमाले गठबन्धनको सरकार सफल बनाउन तरुणहरूले भूमिका खेल्नुपर्छ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस र एमालेको गठबन्धनमा सरकार बनेको भन्दै सरकारलाई सफल बनाउनुपर्ने बताएका...

विभिन्न पार्टी परित्याग गरेका युवाहरू सुनसरी तरुण दलमा प्रवेश

धरान । विभिन्न राजनीतिक दल परित्याग गरेर करीव ५० जना युवाहरू नेपाल तरुण दल सुनसरीमा प्रवेश गरेका छन् । आइतबार...
« Previous PageNext Page »