बिहीवार, जेठ ०७, २०८३
Wednesday, May 20th, 2026
समाचार

एआईजी आचार्य सेवानिवृत्त, हेडक्वाटरमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यलाई...

प्रहरीको नाम विश्वभरि फैलाउने असई शेर्पालाई विशेष बढुवा

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थालो प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक (सई)...

एक कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग्नु गलत : कृष्णप्रसाद सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका...

पोखरेलको घमण्डले एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको संघारमा

काठमाडौं । एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको संघारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए...

आरोपबाट बच्न गृहमन्त्री लेखकमाथि कर्मचारीको आरोप, कांग्रेसको बदनाम गर्न खोजियो : नेता घिमिरे

खाँदबारी । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखकमाथि दोष थुपारेको बताएका छन् । आइतबार संखुवासभाको...

विद्यालयको संख्या धेरै, विद्यार्थी न्यून, मर्ज गरी गुणस्तरीय शिक्षा बनाऔँ : कांग्रेस सांसद खनाल

मसुरिया । लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रदेश सभा सदस्य (सांसद) एवम् पूर्वमन्त्री राजु खनालले विगतमा बजेट खर्च नभएर समस्या देखिएको...

खेलकुदकै पृष्ठभूमि भएका कांग्रेसबाट मन्त्री बनेका महर्जनले बागमतीलाई खेलकुदको उत्सव बनाए

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदका...

जापान भ्रमण सम्पन्न गरेर परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा साताव्यापी जापान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । डा.राणा शनिबार राति साढे १० बजे...

अध्यागमन घटनामा गृह मन्त्रालयले भन्यो– गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय नेतृत्वको संलग्नता छैन

काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक...

पत्नी लिएर पूर्वमन्त्री राजेन्द्र महतो अमेरिका प्रस्थान

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतो पत्नीलाई लिएर अमेरिका उडेका छन् । शुक्रबार राति अध्यक्ष...

लुम्बिनी प्रदेशमा मलखादको पर्याप्त व्यवस्था हुन सकेको छैन : कांग्रेस सांसद खाँ

मसुरिया । लुम्बिनी प्रदेश सभाका सांसद बशिउद्धिन खाँले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू रहेको बताएका...

दुलाल ‘म्यान अफ द वर्ल्ड’मा भाग लिन फिलिपिन्स प्रस्थान

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स उडेका छन् । फिलिपिन्समा मे २३ देखि ३१...

बर्दघाटको सामुदायिक अस्पतालमा मिर्गौलापीडितको डायलसिसका लागि महाअभियान सुरु

बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रमा मिर्गौलापीडित बिरामीहरूको उपचारका लागि ‘डायलसिस सेवा सञ्चालन महाअभियान’को...
« Previous PageNext Page »