गृहमन्त्रीबाट राजीनामा दिएका लेखकको घरमा तोडफोड
काठमाडौं । आन्दोलनकारीले नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री पदबाट १५ घण्टा अगाडि राजीनामा दिएका रमेश लेखकको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।
लेखकले सोमबार साँझ मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । मंगलबार बिहान नैकापस्थित नेता लेखकको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले अन्य शीर्ष नेताहरूको घरमा पनि आगजनी तथा तोडफोड गरिरहेका छन् । कांग्रेस र एमालेको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका छन् ।
Published : Tuesday, 2025 September 9, 12:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया