मङ्गलवार, असार २३, २०८३
Tuesday, July 7th, 2026
समाचार

६६ देशका अवैतनिक वाणिज्यदूतहरूलाई उचित उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी...

वीपी बास बस्ने घरधनी एवं कांग्रेस नेतृ गौरी प्रधानको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले समाजसेवी गौरी प्रधानको ९१ वर्षको उमेरमा निधन भएको भन्दै गहिरो शोक व्यक्त गरेको छ । चितवनको...

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा केन्द्रित छौँ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित...

निर्भय र अदृत वर्ल्ड जुनियर टुरिजम एम्बेसडरमा भाग लिन मलेसिया प्रस्थान

काठमाडौं । मलेसियामा आयोजना हुने ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’ मा नेपालको प्रतिनिधित्व दुई बालक निर्भय श्रेष्ठ मूल र अदृत...

मन्त्रीहरूले सालीको घरमा जाने बाटाेमा बजेट हालेका छन् : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट निर्माण गर्ने कुरामा पहिला सांसदहरूसँग छलफल गरेर बजेट निर्माण गरियो भने परिणाममुखी...

मान्छे जलाउने मेसिन खरिदमा ठूलो भ्रष्टाचार, १४ जनाविरुद्ध करोडौंको मुद्दा

काठमाडौं । पशुपति आर्यघाटको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग...

हुण्डीको रकमसहित वीरगञ्जमा प्रभु साह पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकम सहित एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । असार ६...

अध्यक्ष श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीहरू एक हुने सहमति

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष महेशकुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका...

बैंकिङ कसूरमा सांसद सुमनविरुद्द पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेश सभामा जनमत पार्टीकी सांसद एवम् पूर्वमन्त्री सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भएको...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट...

बीमाकाे दश लाख खान कीर्ते गर्ने नासु अधिकारीसहित छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पशुपति अधिकारीसहित छ जनालाई कीर्ते कागजपत्रका आधारमा १० लाखको बीमा रकम ठगीको...

शिव मन्दिर कार्यसमितिमा महिलाहरू मात्रै निर्वाचित, अध्यक्षमा मीना शर्मा चयन

टोखा । काठमाडौंको टोखा नगरपालिका धापासी शिव मन्दिर टोल सुधार समितिको अधिवेशनले जेण्डर विशेषज्ञ मीना शर्माको नेतृत्वमा पहिलो पटक महिला...

परराष्ट्रमन्त्री डा.राणाको निर्देशनपछि भारत, उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाको निर्देशनपछि भारतस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको विभिन्न स्थानबाट उद्धार गरेको छ । भारतको उत्तराखण्डको...
« Previous PageNext Page »