मङ्गलवार, असार २३, २०८३
Monday, July 6th, 2026
समाचार

अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग...

प्रधान सेनापतिद्वारा केसीलाई दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनाको पृतनापतिमा नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।...

सभापति देउवाद्वारा चितवन कांग्रेसका नेता गुरुङसँग भेट, स्वास्थ्य लाभको कामना

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । शुक्रबार चितवनको...

ककनीमा खोला घरभित्र प्रवेश, एकजना बेपत्ता

ककनी । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा बाढीमा बगेको मानिसको खोजी र उद्दार गरेकाे छ । शुक्रबार अविरल...

सभापति देउवाद्वारा निवासमै पुगेर स्व.गौरादेवीप्रति श्रद्धाञ्जलि व्यक्त

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.गौरादेवी प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शुक्रबार चितवनको क्षेत्रपुरस्थित निवासमा पुगेर सभापति...

कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउनु छ : उपसभापति खड्का

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताएका छन् । शुक्रबार...

ओली र भण्डारीले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच द्वन्द्व चलिरहेका बेला एउटै मञ्चमा देखिने भएका...

एफएओ सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा.राणा इटालीतर्फ प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा इटालीमा हुन लागेको ‘४४औँ एफएओ सम्मेलन’मा सहभागी त्यसतर्फ प्रस्थान गरेकी छिन् । शक्रबार बिहान परराष्ट्रमन्त्री...

राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलद्वारा सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैरहेका प्रयासबारे विश्व समुदायलाई...

प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्री भए पुग्छ, सल्लाहकारका नाममा ८० अर्ब, वितृष्ण बढ्यो : सभापति खतिवडा

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेशहरूमा धेरै मन्त्री बनाउने पद्धतिले बोझ...

२१ वर्षदेखि फरार पूर्णबहादुरलाई पाल्पाबाट खटिएको प्रहरीद्वारा नेपालगञ्जमा पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय, पाल्पाले सासु आमाको हत्या गरी फरार भएका अभियुक्त ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई पक्राउ गरेको छ...

परराष्ट्रमन्त्री डा.राणाद्वारा विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालन

काठमाडौं । श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न...

सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको सम्मेलन समापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपतको बेला सशस्त्र प्रहरी बल नेपालका महत्वपूर्ण जिम्मेवारी रहने भन्दै पूर्वतयारीहरू गर्न निर्देशन दिएका छन्...
« Previous PageNext Page »