बिहीवार, पौष १०, २०८२
Thursday, December 25th, 2025
समाचार

प्रधानमन्त्री ओलीले प्रचण्डलाई डोज पुग्ने गरी दिए जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डोज पुग्ने गरी जवाफ दिएका...

खेल क्षेत्र वा युवाहरूलाई रोजगारी दिने होस्, राज्यले लगानी गर्नुपर्छ : खेलकुदमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गरेका छन् । शुक्रबार हेटौँडामा...

परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्ने, उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेकी छिन्...

सात वर्षसम्म बन्न नसकेको बागमतीको खेलकुद ऐन राजपत्रमा प्रकाशित, मन्त्री महर्जनले दिए पूर्णता

काठमाडौं । बागमती प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन’ प्रदेश राजपत्रमा प्रकाशित गरेको छ...

म्याग्दीमा तरुण कप प्रतियोगिता, अध्यक्ष गुरुङद्वारा खेलाडीहरूलाई हौसला प्रदान

दर्बाङ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भलिबल प्रतियोगितामा उपस्थित भइ खेलकुदप्रति राज्यले लगानी गर्नुपर्ने बताएका छन् । नेपाल...

कांग्रेसको १५औं महाधिवेशनमा नीति र नेतृत्वबारे योजना बनाउन नेविसंघका पूर्व नेताहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नीति र नेतृत्वबारे छलफल गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष, पूर्व पदाधिकारी र...

यूएईमा जनसम्पर्क समितिको कार्यक्रम, कांग्रेस नेताहरू सहभागी

यूएई । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति यूएईले ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।...

कांग्रेस नेता एवम् पूर्वमन्त्री भण्डारीद्वारा महाकुम्भ मेलामा स्नान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भइ त्रिवेणीस्नाथ गरेका छन् । पूर्वमन्त्री...

सभापति नेम्वाङको निधन, देउवाद्वारा गहिरो शोक व्यक्त

फाल्गुनन्द । पाँचथर जिल्लामा नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत...

नेपाल र ओमानबीच पर्यटन प्रवर्द्धनमा सहमति, परराष्ट्रमन्त्री डा.राणाद्वारा हस्ताक्षर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरूकबीच पर्यटन प्रवर्द्धनका विषयमा...

कांग्रेस प्रवक्ता डा.महतद्वारा महाकुम्भमा स्नान

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले प्रयागराजमा महाकुम्भमा गंगास्नान गरेका छन् । डा.महतले पत्नी विना महतसहित प्रयागराजमा...

केआईआईटी प्रकरणमा परराष्ट्रमन्त्री डा.राणाद्वारा ओडिसाका शिक्षामन्त्रीसंग कुराकानी, दाेषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु...

परराष्ट्रमन्त्री डा.राणा र ओमानका खनिजमन्त्री सलिमबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र ओमानको ऊर्जा र खनिजमन्त्री सलिम बिन नासेर अल औफीबीच भेटवार्ता भएको छ । बुधबार...
« Previous PageNext Page »