बुधवार, पौष ०९, २०८२
Wednesday, December 24th, 2025
समाचार

कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक, सभापति देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । नेता श्रेष्ठकी आमा ८९ वर्षीया लीलादेवी...

लुम्बिनीमा पाँच सय जना श्रामणेरलाई प्रमाण पत्र प्रदान

लुम्बिनी । लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरूबाट चीवर दान...

परिवर्तनको रक्षा गर्न होली पर्वले शक्ति प्रदान गर्नेछ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फागु पूर्णिामा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार...

परराष्ट्रमन्त्री डा.राणालाई दिल्लीमा स्वागत, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणालाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर र भारतका लागि...

गुट-उपगुटले कांग्रेसलाई कमजोर बनाउँछ, अन्तरद्वन्द्व अन्त्य गर्नुपर्छ : सभापति बानियाँ

भीमफेदी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले गुट र उपगुटका कारण पार्टी कमजोर हुने बताएका छन् । बुधबार...

अन्तरद्वन्द्व अन्त्य गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : मन्त्री महर्जन

भीमफेदी । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वको अन्त्य गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पनि...

विदेशबाट भागेका रवि-रविन्द्रहरूका कर्तुत् बाहिर आउन थाल्यो : तरुण अध्यक्ष गुरुङ

कावासोती । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई संकटबाट निकास दिन नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर सरकार...

भूमि आयोग बागलुङको सदस्यमा कांग्रेस नेताद्वय थापा र गौतम नियुक्त

काठमाडौं । भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङको सदस्यहरूमा नेपाली कांग्रेसका नेताद्वय केशरबहादुर थापा र उमेश गौतम नियुक्त भएका...

परराष्ट्रमन्त्री डा.राणाद्वारा बैद्यनाथ धाम र बासुकीको पूजाअर्चना, गर्भगृह श्रंगार दर्शन

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले झारखण्डस्थित बाबा बैद्यनाथ धाम (भोलेनाथ) मन्दिरमा दर्शन र पूजाअर्चना गरेकी छिन् । बुधबार भारतको झारखण्डस्थित...

विदेशीको तस्बिर बोक्नेहरू राष्ट्रवादी होइनन्, रविहरू दरबार छिर्छन् : तरुण अध्यक्ष गुरुङ

गैंडाकोट । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कथित विदेशीको तस्बिर बोकेर कार्यक्रम गर्ने कथित राजावादीहरूलाई राष्ट्रवादी मान्न नसकिने बताएका...

त्रिवि कीर्तिपुरको स्ववियु सभापतिमा पद्मा भुसालको उम्मेदवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा पद्मा भुसालले सभापति पदमा उम्मेदवारी दिएकी छिन् । नेपाल...

राजेन्द्र र ज्ञानबहादुरलाई सांसद पदबाट राजीनामा दिन तरुण अध्यक्ष गुरुङको चेतावनी

भरतपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल चितवनको अब आउने जिल्ला अध्यक्षले चितवनमा गुमेको नेपाली कांग्रेसको...

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास गर्नु पर्ने बताएका छन् । मंगलवार...
« Previous PageNext Page »