सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

दुई आयोगमा पदाधिकारी नियुक्त, पौडेलको सचिवमा बढुवा, गभर्नरवाला समिति पुनर्गठन

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद...

इन्स्पेक्टर साहको मर्यादा विपरितको आचरण, सार्वजनिक स्थानमा सहायक हवल्दारलाई कुटपिट

काठमाडौं । प्रहरी आचरण विपरितको कार्य गर्दै थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक हवल्दार मदन खड्कालाई...

कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । सहकारीको रकम अपचलन, दुरुपयोग र ठगीमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न...

पोखरा १५ अर्ब घोटालाका नाइके प्रदीपका गुरु काे ? भैरहवा २३ अर्ब घोटालामा योगेश मुछिए

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच ठूलो विवाद...

सिटौलासहितका नेताहरूद्वारा भक्तपुर कांग्रेसका सभापति थापासँग भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भक्तपुर कांग्रेसका सभापति समेत रहेका सांसद दुलर्भ थापाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका...

प्रदीप-जगन्नाथले ध्वस्त बनाएकाे विमानस्थलमा नागरिक बनेर यात्रा गर्न प्रधानमन्त्री र मन्त्रीलाई आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै बेथिति रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको...

रविलाई पूर्वाग्रह भयो भनिएकै बेला कांग्रेस सांसद राईविरुद्ध उस्तै अभियोगमा मुद्दा दायर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । मंगलबार...

सभामुखद्वारा कानूनमन्त्री र प्रमुख सचेतकहरूसँग परामर्श

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासहित राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।...

प्रधानमन्त्री ओलीको कार्यक्रमबाट लुसुक्क फरार भए एमालेका सांसद

लुम्बिनी । एमालेका लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रमबाट फरार भएका छन् । सोमबार लुम्बिनीमा...

काठमाडौंमा १ अर्ब २१ करोड रकम राजस्व चुहावट, देवविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि १ अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित...

भारत र पाकिस्तानको हात हालाहाल भयो, बढ्न पाएन, संयमका लागि धन्यवाद छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल भए पनि युद्धको अवस्था बढ्न नपाएकोमा खुशी व्यक्त गरेका छन्...

मोस्टवान्टेड एमालेका सांसद पन्थी प्रधानमन्त्रीसँगै टाँसिएर देखिए, जिल खायो प्रहरी

काठमाडौं । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि फरार सूचीमा रहेका एमालेका लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी प्रधानमन्त्री...

शान्ति, संहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले पालना गरौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभ–कामना सन्देश जारी गरेका छन् । सोमबार...
« Previous PageNext Page »