सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किने : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन्...

कांग्रेसकी लुम्बिनी प्रदेश सभाकी समानुपातिक सदस्य गिरीद्वारा ठूलो र अग्लो माइकको माग

मसुरिया । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसकी समानुपातिक सदस्य निमा गिरीले होँचो र सानो भएको भन्दै असन्तुष्टि पोखेकी छिन् ।...

कांग्रेस सभापति देउवासँग माओवादी नेता शर्माद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले भेट गरेका छन् । शुक्रबार...

महामन्त्री थापाले बोलाए समितिको बैठक, सभापति देउवाद्वारा छिटो काम गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाले बैठक बोलाएका छन् । समितिका संयोजक थापाले...

सभापति देउवाद्वारा विभागका प्रमुख भट्टराईको सिफारिसमा राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति...

निजामती विधेयक समितिबाट पारित, २ वर्ष म्याद थप, अवकास भएको २ वर्षसम्म नियुक्ति नपाइने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयक सर्वसम्मतिबाट पारित भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले...

विश्व पौडेलविरुद्धको रिटलाई सर्वोच्चले दरपीठ गरिदियो

काठमाडौं । सर्वोच्च अदालतले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिटलाई दरपीठ गरिदिएको छ । शुक्रबार सर्वोच्च अदालतले पौडेलविरुद्धको रिटलाई...

१५ अर्ब घोटाला भएकाे पाेखरा विमानस्थल पानीले डुब्यो, डेढ घण्टा बन्द, प्रदीपकाे कर्तुत् बाहिरियाे

पोखरा । झण्ड १५ अर्ब घोटाला भएको ठहरसहितको प्रतिवेदन आएका बेला वर्षातको पानी जमेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल डुबानमा परेको छ...

टेरामक्समा ७० करोड दिने गोकुल बास्कोटालाई अख्तियारको उन्मुक्ति, मोहन बस्नेतलाई मुद्दा

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको छ ।...

सभापति देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको बैठक...

भट्टकाे राजीनामा स्वीकृत नगरेको कुरा कांग्रेसले संसदमा उठायाे, सल्लाहकार आतंकबारे खतिवडाको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले देशको अवस्था हामीले कल्पना गरेभन्दा बाहिर...

एमाले अनेरास्ववियुका नेता, सचिव शाहीको आपराधिक पृष्ठभूमि, चोपिलाको अपराधले ग्याङसहित पक्राउ

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल), काठमाडौंका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् । नक्कली परीक्षार्थी...

दुई आयोगमा पदाधिकारी नियुक्त, पौडेलको सचिवमा बढुवा, गभर्नरवाला समिति पुनर्गठन

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद...
« Previous PageNext Page »