कांग्रेस सभापति देउवासँग माओवादी नेता शर्माद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले भेट गरेका छन् ।
शुक्रबार बुढानिलकण्ठस्थित निवासमा पुगेर सभापति देउवासँग माओवादी नेता शर्माले भेट गरेका हुन् । शर्माले मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् ।
सरकारले आर्थिक वर्ष ०८१÷८२ को बजेट ल्याउने तयारी गरेको छ । विभिन्न विधेयकहरू संसदमा बसेका छन् । शान्ति प्रक्रियाका केही कुराहरू टुंगिन बाँकी छन् ।
Published : Friday, 2025 May 16, 4:50 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया