सभापति देउवाले बोलाए संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
संसदीय दलको बैठक जेठ ३ गते शनिबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हलमा बस्नेछ ।
बैठकमा सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दा, आर्थिक वर्ष २०८१/८२ को बजेट लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
Published : Thursday, 2025 May 15, 6:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया