मङ्गलवार, कार्तिक १०, २०८३
Tuesday, October 27th, 2026
मुख्य समाचार

एमालेको पुच्छर बन्दा थापाको सांसद फुत्कियो, मुख्यमन्त्रीको कुर्सी पनि धरापमा

पोखरा । एमालेको सरकार बचाउन भूमिका खेलेका गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद फुत्किएको छ । थापालाई...

नेपाल समूहसँग थुरथुर भए ओली, बिहीबार उठाए यस्तो कदम

काठमाडौं । एमालेले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ...

ओली सरकारको अर्को हर्कतको देउवाद्वारा आफै भण्डाफोर, बालुवाटारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको भन्दै कम्युनिस्ट सरकारको निर्णय फिर्ता गर्न दवाव दिएका...

शंकर पोखरेललाई आज तोरिको फूल देखाउने विपक्षीहरूको तयारी, एमालेको धड्कन बड्यो

बुटवल । प्रदेश सभाको बैठक छल्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी दलहरूले आज तनाब दिने भएका छन् ।...

शंकर पोखरेलको जिल्लामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पाण्डेलाई प्रहरीद्वारा दुर्व्यवहार

घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिका– १५ का वडाध्यक्ष प्रायः फिल्डमै हुन्छन् । झन् यो कोरोनाको महामारीमा उनको दिनचर्या नै...

कांग्रेस नेता भण्डारीद्वारा धर्मनिरपेक्षता र संघीयता खारेजीको प्रस्ताव, देशभरि नयाँ तरंग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले केन्द्रीय कार्यसमितिको बैठकमा आफूले धर्मनिरपेक्षाता अन्त्य गरि आवश्यक्ता परे संघीयता...

महेश बस्नेतको मासु-भातले यी चार शीर्ष नेताको पद फुत्कियो, खुसीयालीमा तराईमा दीपावली

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई स्वागत गरेर सरकारमा सहभागी हुने...

ठाकुर–महतोको प्रस्तावले अचानक हच्किए ओली, बालुवाटारलाई नै हुने थियो ठूलो क्षति

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी विभाजन गर्ने बैकल्पिक बाटो...

जनतालाई फेरि झुक्याउन खोजेपछि ओली–पौडेलको कांग्रेसद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले अध्यादेशबाट ल्याएको बजेटले कुनै पनि आशा जागृत गर्न नसकेको...

स्यालको फ्याउरो भक्तपुरमा भुकेर कांग्रेस फुट्दैनः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्र्रीय सदस्य योगेन्द्र चौधरीले भक्तपुरतिरको स्याललाई औकातमा बस्न सचेत गराएका छन् । सामाजिक...

निराश भएर शंकर पोखरेलले टाप कसे, बालुवाटारले पनि कांग्रेसलाई मान्यो

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उप–निर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले शानदार विजयी हालिस गरेका छन् ।...

ओली र ठाकुर–महतोबीच कुरा मिल्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन्...

कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखेको छ ।...
« Previous Page — Next Page »