शनिवार, पौष १९, २०८२
Saturday, January 3rd, 2026
मुख्य समाचार

डा.महत र आदित्यनाथबीच भेट, नेपालीहरूले भोग्नु परेको कठिनाइ समाधान गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ...

गजेन्द्र हमालबारे प्रचण्डको खुलासाले कांग्रेसभित्र खुसीयाली

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानकै व्यवस्थानुसार गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेको बताएका छन् ।...

देउवाले ठूलो छाती बनाएर सुनाए बाध्यता, कुरा सुनेपछि कार्यकर्ताहरूको मन छोयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् । शनिबार बालुवाटारमा...

सह–महामन्त्री डा.महत र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरसँग भेटवार्ता भएको छन् । भारत भ्रमणमा...

माओवादी नेता लीलामणिले पत्नीलाई मन्त्री बनाए

काठमाडौं । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आफ्नी पत्नीलाई मन्त्री बनाएर रेकर्ड राखेका छन् । शुक्रबार बिस्तार भएको मन्त्रिपरिषदमा पोखरेलकी...

कांग्रेस सह–महामन्त्री डा.महत र भाजपाका महासचिव सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहितका नेताहरूसँग भेटवार्ता गरेको छ...

को–को बने मन्त्री ? खाण बने वरिष्ठ मन्त्री, श्रेष्ठ प्रधानमन्त्री कार्यालय पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो वरीयतामा राखेर मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले ३ राज्यमन्त्रीसहितको...

कांग्रेसका जिल्ला सभापतिहरूको परिणामले पौडेललाई ठूलो झट्का, देउवा बलियो

काठमाडौं । नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको शानदार जित भएको छ...

स्वास्थ्यमा कम्युनिस्टले बबण्डर गरेपछि कांग्रेसको इज्जत धानेका श्रेष्ठको के छ सम्भावना ?

काठमाडौं । मन्त्रिमण्डल विस्तार हुने सहमतिहरू बाहिर आइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्चा पनि उठेको छ । मन्त्रालयमा राम्रो...

डा.महत नेतृत्वको टोलीद्वारा दिल्लीमा उच्चस्तीय भेटघाट शुरू, भाजपाद्वारा भव्य स्वागत

नयाँदिल्ली । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गरेको छ । बिहीबार...

देउवाको जिम्मेवारीवाला निर्णय, कम्युनिस्ट जस्ता छैनन् कांग्रेसी नेताहरू

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दशैँको अवसरमा शुभकामना दिएको छ । कांग्रेसले घटस्थापनाका दिन बिहीबार शुभकामना सन्देश जारी गरेर शुभकामना...

आरजुले यसरी राखिन् जमरा, मौलिक रुपमा दशैँ मनाउन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले घटस्थापनाको दिन निवासमा जमरा राखे दशैँ...

सिन्धुपाल्चोकमा ठूलो झडप हुने, कांग्रेसको अधिवेशन भाँड्ने हरुवाहरूलाई लखेट्ने तयारी

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको वडा अधिवेशनमा रामचन्द्र पौडेल पक्षका अधिकांश नेता कार्यकर्ता पराजित भएपछि बाँकी तहको अधिवेशन नगराउन केन्द्रीय निर्वाचन...
« Previous PageNext Page »