शनिवार, जेठ २३, २०८३
Saturday, June 6th, 2026
मुख्य समाचार

भारतले राजदूत शर्माका लागि पठायो एग्रिमो

काठमाडौं । भारतले राजदूत सिफारिस भएका डा.शंकर शर्माको एग्रिमो पठाएको छ । शर्माको एग्रिमो भारतले मंगलबार परराष्ट्र मन्त्रालयमा पठाएको हो...

कांग्रेसलाई अपमान गर्ने माओवादी समर्थक डीआईजी बढुवामा परे, खुमलटारमा लड्डु बोकेर गए

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस भएको छ ।...

‘हावा खुस्किए’पछि भीम रावलको मिटर ‘डाउन’, कांग्रेसको बहादुरीवाला काम

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा कथित राष्ट्रवादी कम्युनिस्टहरूलाई नङ्ग्याइदिएपछि तरंग उत्पन्न भएको छ ।...

सिन्धुपाल्चोक कांग्रेसमा मोहन बस्नेतले काम फत्ते गरेपछि बालुवाटारमा खुसीयाली, भगौडाको रुवाबासी

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन समूहले जिल्ला कार्यसमिति कब्जा गरेको छ । संस्थापनलाई जिताउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर...

बालकोटमा चिनियाँ राजदूतको प्रवेश, दुई घण्टा गोप्य वार्ता

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् । सोमबार भक्तपुरको बालकोटस्थित निवासमा...

नयाँ ‘मेडिकल माफिया’ कार्कीको आतंकले मन्त्री, सचिव र कर्मचारीहरू डरले ‘छुलछुल’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा ‘मेडिकल माफिया’को आरोप खेप्दै आएका नारायण कार्कीको चंगुलमा फसेको भन्दै मन्त्रालयमा खैलाबैला भएको...

यी दुई मन्त्री ओलीलाई भेट्न बालकोट पुगेपछि समाजवादीभित्र खैलाबैला, माफिया र दलालसँग कनेक्सन

काठमाडौं । नेकप (एकीकृत समाजवादी)बाट मन्त्री बनेका दुई जना बालकोटमा पुगेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेपछि पार्टीभित्र खैलाबैला भएको...

देउवाले कसलाई भने, ‘उसबेला दिमाग खुस्क्या थ्यो ? लाज छैन ?’

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेस (एमसीसी)लाई एमालेले संसदमा पेश गर्दा...

सर्लाही कांग्रेसमा ‘अक्टोपस’ समूहको पत्तासाफ, सभापतिमा सुरेन्द्रको शानदार जित, जिल परे चन्द्र भण्डारी

मलंगवा । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन समूहका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार सिंहले १...

सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापनका जंगबहादुरको शानदार जित, भगौडाको पत्तासाफ

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापन समूहका जंगबहादुर तामाङ विजयी भएका छन् । आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले...

एमालेले देख्यो भक्तपुर कांग्रेसको अदभूत एकतासहितको शक्ति, कम्युनिस्टलाई निर्मूल पार्ने जितजंगको चेतावनी

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले मुलुकको समृद्धि र विकासका लागि कम्युनिस्टलाई...

प्रधानमन्त्री देउवाले यी जनप्रतिनिधिहरूको रहर पूरा गरिदिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भन्ने नै रहर हो भने स्थानीय तहलाई सरकार भनिदिने र बनाउने बताएका छन् ।...

कांग्रेसका कारण उत्सवमय बन्यो पूरै देश, कार्यकर्ता खुसीले गदगद

काठमाडौं । नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेसलाई जितऔँ’ अभियान आइतबारबाट शुरू गरेको छ । कांग्रेसले अभियान चलाउनका लागि ७७ जिल्लामा...
« Previous PageNext Page »