आइतवार, श्रावण १०, २०८३
Sunday, July 26th, 2026
मुख्य समाचार

पाँच दलीय गठबन्धनको अर्को शक्तिशाली निर्णय, एमालेभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा प्रचार–प्रसारका लागि सात स्थानमा संयुक्त चुनावी सभा गर्ने कार्यक्रम...

कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा, टिकटमा क–कसको भाग्य खुल्ने ?

काठमाडौं । ५ दलीय सत्ता गठबन्धनबीच भएको सहमतिका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका...

देउवाले त्यो बेला नै भनेको कुरा मानेको भए यस्तो हुने थिएन, गल्ती कसको ?

काठमाडौं । नेपाली कांग्रेसले ५ दलीय गठबन्धनलाई मिलाएर लैजाने क्रममा केही महानगर र उप–महानगर गुमाएको छ । झण्डै दुईतिहाईको कम्युनिस्ट...

विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने, एक्लै चुनाव लड्ने

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले ५ दलीय गठबन्धनको निर्णयलाई नमान्ने भएको छ । गठबन्धनको निर्णयप्रति रुष्ट बनेको नगर...

वीरगञ्जलाई लिएर पर्सा कांग्रेसद्वारा विरोध, नेताहरूद्वारा अचानक देउवासँग भेट, नसच्चिए बबाल गर्ने

काठमाडौं । नेपाली कांग्रेस पर्साका नेताहरूले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिने...

हेटौँडा कांग्रेसको पावरफुल निर्णयले बालुवाटारमा खैलाबैला, सभापति इटेनीको देशभरि प्रशंसा

हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उप–महानगर नगर कार्यसमितिले हेटौंडा उप–महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय नमान्ने जनाएको छ ।...

यसरी मिल्यो ५ दलबीच भागबण्डा, घोराही कांग्रेसले गुमायो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनबीच महानगरपालिका र उप–महानगरपालिकामा भागबण्डा मिलेको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले...

दाङ कांग्रेसले ‘जिगरवाला’ खुमबहादुर सम्झियो, घोराही गुम्दा निरिह बने हुतिहारा नेताहरू

काठमाडौं । ‘शेर दिल’ ‘जिगरवाला’ खुमबहादुर खड्काको निधनपछि नेपाली कांग्रेस दाङ नेतृत्व विहीन जस्तै बनेको छ । खड्काले दाङलाई जसरी...

गणेशमान सिंहकी बुहारी काठमाडौंको मेयर बन्ने पक्का, कांग्रेसमा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा शुरु भएको छ । कांग्रेसका नेताहरू...

सर्वोच्चको आदेश मन्त्रालयले कार्यान्वयन गरेन, घोर अन्यायमा महानिर्देशक क्षेत्री, हाजिर हुन पाएनन्

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अदालतको आदेश उल्लंघन गरेर काम गर्न दिइएको छैन । प्राधिकरणका महानिर्देशक...

यस कारण चुनावको मुखमा कांग्रेसको सरकारले विवादमा पर्ने निर्णय गर्नु हुँदैन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचनको मुखमा गरेका केही निर्णयलाई सर्वोच्च अदालतले अन्तरिमकालीन रुपमा उल्ट्याइदिएको छ । मंगलबार सर्वोच्च...

रोशनी काण्डमा सभामुख फुत्काएका महराले घोराही ताके, दाङबाट लड्ने संकेत दिए

काठमाडौं । माओवादी केन्द्रले चार वटा उप–महानगरपालिकामा दाबी छाडेको छैन । माओवादीका नेताहरूले पनि बाराको जितपुर–सिमरा, दाङको घोराही, सुनसरीको धरान...

महामन्त्री थापाद्वारा गठबन्धनको बैठक बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पाँच दलीय सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सोमबार बसेको गठबन्धनको बैठकमा...
« Previous PageNext Page »