बुधवार, असार १७, २०८३
Wednesday, July 1st, 2026
मुख्य समाचार

कांग्रेस नेता एवम् पूर्वमन्त्री खड्काले पीएसओ सुविधा नलिने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा अंग (पीएसओ) सुविधा नलिने जनाएका छन्...

समानुपातिक सांसदमा कांग्रेसबाट क–कसको सम्भावना ? पहिलो नम्बरमा गगनका ससुरा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको नाम मागेपछि नेपाली कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोट गर्न शुरु गरेको छ ।...

मोहनप्रसाद ओलीको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीका पिताको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका...

गगनले कार्यसमिति बैठकमा राजीनामा दिने, त्यसपछि अस्वीकृत गराउने

काठमाडौं । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति घोषणा गरी पार्टीलाई इतिहासकै लज्जास्पद अवस्थामा पुर्‍याएका गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको...

आयोगद्वारा समानुपातिकको संख्या दलहरूलाई निर्धारण, कांग्रेसको भागमा २० सिट

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएर ६ राजनीतिक दललाई सिटो निर्धारण गरिदिएको छ । बिहीबार प्रेस विज्ञप्ति...

कांग्रेस हराएर र आफू पनि हारेपछि छिनछिनमा फेसबुकमा आउने गगन बेपत्ता, बच्न मिडिया ट्रायल

काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई इतिहासकै लज्जास्पद अवस्थामा पुर्‍याएका छन् । भृकुटीमण्डप भेलाबाट आफूलाई पार्टी सभापति र भावी प्रधानमन्त्री...

इनिशा घटनाका दोषीलाई हदैसम्मको कारबाही होस् : कांग्रेस कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादूर खड्काले इनिशा विक घटनालाई मानवता विरोध दर्दनाकभन्दै दोषीउपर कडा कारबाहीको माग गरेका छन्...

कांग्रेसद्वारा राष्ट्रिय सभाका नवनिर्वाचित र बहालवाला सांसदहरूसँग अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका नयाँ र पुराना सांसदहरूबीच परिचयात्मक अन्तक्र्रिया गरेको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...

निर्वाचनको परिणाम अप्रत्यासित, कांग्रेसको विवाद अदालतले छिट्टै टुङ्ग्याओस् : नेता सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताएका छन् । बुधबार सिंहदरबारमा...

गगनलगायतका नेताहरूले निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरे : जीतजंग बस्नेत

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले गगनकुमार थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका...

गगनलाई प्रश्न– तु इधर–उधर कि बात न कर, ये बता काफिला क्यु लुटा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा भनेको हिन्दी कविता (सायर) गगनकुमार थापाको हकमा...

बालेनले ५० दिनमै रास्वपालाई दुईतिहाईमा पुर्‍याए, ४ पटक सांसद बनेका गगनले फाल्टु कुरा किन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन्द्र शाह (बालेन) प्रवेश गरेको र गगनकुमार थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेको...

कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस नेता शाहद्वारा योगी आदित्यनाथसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु ३ बाट नवनिर्वाचित सांसद अभिषेकप्रताप शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट...
« Previous PageNext Page »