बिहीवार, आश्विन १५, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

सांसदहरूको स्वकीय सचिवका लागि रास्वपाको मापदण्ड, नातेदार नियुक्त नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव राख्ने विषयमा मापदण्ड बनाउँदै आफन्त र नातेदारलाई नियुक्त नगर्न निर्देशन दिएको छ...

कांग्रेसका हाइज्याकरहरूलाई ठूलो झट्का, देउवा पक्षका नेताहरूले दिए सर्वोच्चमा पुनरावलोकनको निवेदन

काठमाडौं । शेरबहादुर देउवा पक्षका नेताहरूले नेपाली कांग्रेसको विवादका विषयमा भएको फैसलाविरुद्ध पुनः सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।...

अख्तियारद्वारा मधेश प्रदेशका पूर्वअर्थमन्त्रीसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद...

नेप्पो बेबी भन्दै शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरू पक्राउ

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध ‘नेप्पो बेबी’ भन्दै त्रिभुवन...

गगनको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता छ : कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको...

देउवा पक्षीय नेताहरुद्वारा कांग्रेसको राष्ट्रिय भेला आह्वान, हाइज्याक भएको पार्टीबारे चिन्ता व्यक्त

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय भेला घोषणा गरेको छ । बुधबार काठमाडौंमा वीपी कोइरालाको ४४औं स्मृति...

गगनले भृकुटीमण्डपमा लास र दास भेला गरेर सभापति घोषणा गरेकै दिनदेखि कांग्रेसको कालो दिन शुरु : नेता पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रोशन पाण्डेले भृकुटीमण्डपमा गगन थापाले जुनदिन आफ्ना...

नेपाली राजनीतिमा शेरबहादुरको विज्ञप्तिले हलचल, दुईतिहाइको सरकारको प्रहार सामना गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वीपी स्मृति दिवसका अवसरमा दिएको प्रेस विज्ञप्तिले ठूलो महत्वसहित हलचल ल्याइदिएको...

घूसको एक करोड ७१ लाख श्रीमतीको नाममा लुकाउने प्रदीपविरुद्ध दुइटा मुद्दा, ठेकेदार ढकाल मतियार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ...

म स्वदेश फर्कदैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य...

कांग्रेसमाथि प्रतिपक्षको भूमिका मात्र होइन, मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, संवैधानिक निकाय, लोकतान्त्रिक संस्थाहरुमाथि प्रहार भइरहेका बेला कांग्रेसको भूमिका ऐतिहासिक...

स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरूमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थाल्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन महिनामा सम्पन्न आम निर्वाचनलाई स्वीकार गरिएको भन्दै दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति...

राजनीतिक घटनाक्रमलाई गम्भीर चासो र जिम्मेवारीका नियालिरहेको छु, राज्यशक्तिको प्रतिशोधपूर्ण कार्य स्वीकार्य छैन : देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासो र जिम्मेवारीका...
« Previous Page — Next Page »