शनिवार, आश्विन २४, २०८३
Saturday, October 10th, 2026
मुख्य समाचार

काण्डैकाण्ड लागेका कुलमानबारे प्रचण्डलाई प्रधानमन्त्रीले दिए टाउको घुम्ने जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङको नाम नलिएर प्रतिनिधिसभामा जवाफ दिनुपर्ने कुनै आवश्यक्ता नरहेको बताएका छन् । बुधबार काठमाडौंमा...

विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने, कुलमानको काण्डहरू बाहिर आउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्ने भएका छन् । बुधबार बसेको प्राधिकरणको सञ्चालक...

प्रधानमन्त्रीसहित कांग्रेस र अन्य दलहरूको बैठक, भूमि अध्यादेशलाई नियमित प्रक्रियामा लैजाने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढ दलहरूले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेका छन् । बुधबार बालुवाटारमा...

सभापति देउवाद्वारा कांग्रेसबाट निर्वाचित मेयर र नेताहरूसँग भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित मेयरहरूसँग भेटघाट गरेका छन् । बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले मेयरहरूलाई...

सिन्धुपाल्चोकमा एमालेका स्थानीय लोकप्रिय दुई नेताहरू कांग्रेसमा प्रवेश

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेका दुईजना स्थानीय नेतालाई पार्टी प्रवेश गराएका छन् । बुधबार सिन्धुपाल्चोकको...

धुलिखेलमा कुलमानको २५ रोपनी जमीन, लामा कन्ट्रक्सनमा ५० करोडको सेयर, यी हुन् केही काण्डहरू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक विवादित छविका कुलमान घिसिङलाई कारबाही गरेर सरकारले पदबाट हटाएको छ । कुलमान लोडसेडिङ...

प्रधानमन्त्री ओलीद्वारा कांग्रेससहितका दलका शीर्ष नेताहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित सत्तापक्षीय दलहरूले संसदमा विचारधीन विधेयकहरूलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास...

हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास...

हो त्यही भएर गगन-विश्व-शेखरमा नेतृत्व क्षमता छैन, २४ घण्टा कुर्न सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला गम्भीर मोड र चुनौतीसँग सामना गर्न नसकेर...

कुलमान र उनको गिरोह बलियो, सरकारकै प्रवक्तालाई थाहा नभएको कुरा समाचार बन्यो

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको...

प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउन विषयमा छलफल...

भुक्तानी समस्या समाधान र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।...

सुशीलाको सिफारिसमा सभापति देउवाद्वारा विभागमा १० सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका...
« Previous Page — Next Page »