शुक्रवार, जेठ ०८, २०८३
Thursday, May 21st, 2026
मुख्य समाचार

टोले गुण्डाको समूहबाट काठमाडौंमा जग्गा व्यवसायी लामामाथि सांघातिक हमला, आईसीयूमा भर्ना

काठमाडौं । टोले गुण्डाहरूबाट अपराधका घटना पछिल्ला समय काठमाडौंमा बढिरहेका बेला जग्गा व्यवसायी विक्रम लामालाई ४ जनाको समूहले रड प्रहार...

सभापति खतिवडाको प्रश्न– पुलिस लगायतमा अख्तियारको कोटा भन्ने, यस्तो पनि हुन्छ ?

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू सरुवा, बढुवा लगायतमा लागेको भन्दै...

ईश्वर पोखरेलले ओली र एमालेलाई फसाए, न्यायाधीश पोखरेलको आदेशले झट्का

काठमाडौं । सर्वोच्च अदालतले एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा र भवन दान लिने कार्य प्रथम दृष्टिमा नै कानून...

गृहमन्त्री लेखकद्वारा पूर्वआईजीपी, पूर्वएआईजी र पूर्व डीआईजीहरूसँग परामर्श

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको शान्ति सुरक्षा लगायत विभिन्न विषयमा नेपाल प्रहरीका पूर्वआईजीपी, पूर्वएआईजी र पूर्वडीआईजीहरूसँग छलफल गरेका छन्...

अनुचित कार्यसम्बन्धी अनुसन्धानको जिम्मा अख्तियारलाई दिइनुपर्छ : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुचित कार्यसम्बन्धी अनुसन्धानको जिम्मा समेत अख्तियारलाई नै दिइनुपर्ने बताएका छन्...

सभापति देउवाद्वारा विपन्न उत्थान समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपन्न उत्थान समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत...

रविले उत्पात मच्चाइरहेका बेला सहकारी ठगी प्रकरणमा एमालेका प्रदेश सांसदका छोरा पक्राउ

दमक । कोशी प्रदेशमा एमालेका प्रदेशसभा सदस्य राधाकृष्ण खनालका छोरा सुमन खनाल सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । सहकारीको...

रुपन्देही कांग्रेसमा विभिन्न दलका नेताहरू प्रवेश, नेता खाणद्वारा स्वागत

भैरहवा । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न दल परित्याग गरेका रुपन्देहीका नेताहरूलाई पार्टी प्रवेश गराएका छन्...

सहकारी ठगका अभियुक्त रवि लामिछानेवालाहरूकाे आराेप प्रहरीद्वारा अस्वीकार

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा पक्राउ पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा...

हेडक्वाटरद्वारा यी १२ जना प्रहरीलाई सातदिन भित्र हाजिर हुन आदेश

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरूलाई २ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ...

कांग्रेसका क्रियाशील सदस्यहरूले आफ्नै श्रीमतीको भोट पनि रुखमा हाल्न सकेनन् : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि तरुणहरू त्यसप्रति अभ्यस्त नभएको बताएका...

सुनसरी कांग्रेसद्वारा ७ केन्द्रीय सदस्यसहित वडा सभपातिहरूसँग अन्तरक्रिया, अनुशासन र अन्तरघातीलाई कारबाहीको सुझाव

इटहरी । नेपाली कांग्रेस सुनसरीका स्थानीय नेताहरूले पार्टीभित्र अनुशासनका साथै जनप्रतिनिधि र पार्टीबीच समन्वयको आवश्यक्ता रहेको बताएका छन् । शनिबार...

निलो क्रान्ति तरुण दल हो, भ्रष्ट र सहकारी ठगले निलो क्रान्तिको बदनाम गरे : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले निलो क्रान्ति २०१० सालमा नै तरुण दलले शुरु गरेको बताएका छन् ।...
« Previous PageNext Page »