निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको गाडीमा तोडफोड
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र तोड्न खोजेपछि तोडफोड भएको छ ।
शुक्रबार राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा दुर्गा प्रसाईंले ल्याएको बागमती ०२७ च ३६४७ नम्बरको गाडीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
राजसंस्था र हिन्दु राष्ट्रको माग गरेर राजावादीहरूले प्रदर्शन गरेका छन् । राजावादीहरूको आन्दोलन निकै उत्तेजित र हिंस्रक भइरहेको छ ।
Published : Friday, 2025 March 28, 2:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया