सभापति देउवाद्वारा कांग्रेसबाट निर्वाचित मेयर र नेताहरूसँग भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित मेयरहरूसँग भेटघाट गरेका छन् ।
बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले मेयरहरूलाई चियापन कार्यक्रम समेत राखेका छन् । चियापानमा सहभागी भएका मेयरहरूले सभापति देउवासँग आफ्नो नगरपालिकाले गरेको कार्यसम्पादनका विषयमा जानकारी गराएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य र नेता कार्यकर्ता तथा मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।
Published : Wednesday, 2025 March 26, 12:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया