Saturday, April 20th, 2024
स्वास्थ्य र जीवन शैली

नोवल कोरोना के हो ? यसरी बच्न सकिन्छ

काठमाडौं । ‘नोवल कोरोना भाइरस’को संक्रमण नेपालमा देखापरेको छ । चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको नोवल कोरोनाबाट बच्न...

नाका, कान र घाँटीको क्यान्सरबाट कसरी बच्ने ?

काठमाडौं । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको सुन्न र समाचार पढ्न पाइन्छ । यी क्यान्सर...

मुख गन्हाउनुका कारण र रोकथाम

काठमाडौं । मुख गन्हाउने विषयलाई साधारण रुपमा लिनु हुँदैन । गम्भीर रोग लागेका कारण पनि मुख गन्हाउने हुन सक्छ ।...

महिनावारीका बेला यौन सम्पर्क कति उचित ?

काठमाडौं । महिलालाई महिनावारीका बेला पीडा हुने गरेको छ । धेरै महिलाहरू महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन् । महिनावारीको...

रक्सी सेवन कलेजो रोगको मुख्य कारण

काठमाडौं । कलेज बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालयमार्फत् गरिएको सर्वेक्षणको...

नुन धेरै खाँदा शरीर सुन्निने, पानी जम्मा हुने

काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने,...

यी रोग भएका व्यक्तिले करेला खानु हुँदैन

काठमाडौं । करेला आयुर्वेदिक औषधिमा उपचार हुनेगर्छ । गाउँघरमा सजिलै पाइने करेला तरकारी हो । साना केटाकेटीले यसको तरकारी रुचाउँदैनन्...

दशैँमा यसरी बनाउने माछा र कुखुराको परिकार

काठमाडौं । दशैँमा माछा वा कुखुराको मासुका परिकार बनाउने गरिन्छ । घरमा कुखुराको मासु ल्याए विभिन्न परिकार बनाएर खाने परम्परा...

के हो आनो ? कसरी उपचार गर्ने ?

काठमाडौं । आँखाले अँध्यारो, उज्यालो, राम्रो, नराम्रो दृश्य, ठाउँ र विभिन्न प्रकारका रङ चिन्ने काम गर्दछ । आँखाको सुरक्षा गर्नु...

यस्ता छन् टुसा उम्रेको गेडागुडी खाँदा हुने फाइदा

काठमाडौं । गेडागुडी टुसाउनका लागि पहिला भिजाउनुपर्छ । यसका लागि करिब २४ घन्टा पानीमा गेडागुडी राख्नुपर्छ । १२–१२ घन्टामा पखालेर...

लिपस्टिक कसरी प्रयोग गर्ने ?

काठमाडौं । महिलाहरूले आफूलाई आकर्षक देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्छ । यसलाई कसरी प्रयोग गर्ने...

नसा च्यापिने समस्या के हो ?

काठमाडौं । मेरुदण्डको तल्लो भागमा नसा च्यापिने समस्या हुन्छ । मेरुदण्डमा लम्बर स्पाइनमा चारवटा हाड हुन्छन् । पाँचवटा स्याक्रम स्पाइन पनि हुन्छन् ।...

सेक्स गरिसकेपछि पीडा हुनुका कारण

लण्डन । सेक्सपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ...