मङ्गलवार, बैशाख २९, २०८३
Tuesday, May 12th, 2026
अपराध

व्यूरोद्वारा विमानस्थलबाट ५५ किलो लागुऔषध बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो ३२ ग्राम गाँजा बरामद गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो,...

विदेश भागेका उपाध्यायलाई प्रहरीले कठालो समातेर काठमाडौं ल्यायो

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई नेपाल प्रहरीले युएईबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । ठगी मुद्दामा...

मीनभवनको टोलीद्वारा भक्तपुरमा हतियारसहित २ जना टोले गुण्डा पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट हतियार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट अवैध हतियार र...

मीनभवनका एसएसपी राठौरको टिमलाई पावरफुल सफलता, काठमाडौं उपत्यकाभित्र हलचल

काठमाडौं । नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउने व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पक्राउ गरेको छ...

बैतडीमा छिमेकी र चितवनमा आफ्नै बुबाको हत्या गर्नेहरू पक्राउ

सुर्नया । बैतडी जिल्लामा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले २९ वर्षीय तेजबहादुर चन्दलाई पक्राउ गरेको छ । सुर्नया गाउँपालिका–३ बिजुल...

ओखलढुंगाका शेरबहादुर हात्तीवनबाट पक्राउ

काठमाडौं । प्रहरीले ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भएका वर्ष ३२ का शेरबहादुर मगरलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको...

गोरखाकी २७ वर्षीया कविता काठमाडौंमा पक्राउ

काठमाडौ । मानव बेचबिखन गरेको अभियोगमा गोरखाकी २७ वर्षीया कविता गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । धार्चे गाउँपालिका–४ बस्ने गुरूङलाई...

काठमाडौंमा बर्दियाका अभिषेक र झापाका गिरी पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै...

पेस्तोलसहित हेटौँडामा तीन जना केटाहरू पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुरबाट १ थान पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उप–महानगरपालिका–१० बाट...

जुम्लाका शाही जावलाखेलबाट पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि...

टीकापुरका न्यौपाने सिभिल अस्पतालबाट पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा प्रहरीले २८ वर्षीय रमेश न्यौपानेलाई पक्राउ गरेको छ...

बाँकेमा १४ वर्षपछि पाप धुरीबाट करायो

नेपालगञ्ज । बाँके जिल्लामा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उप–महानगरपालिका–२२...

दोलखा, ओखलढुङ्गा र रुपन्देहीका केटाहरू काठमाडौंबाट पक्राउ, हाइलेबलको धन्दा

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकलाई...
« Previous PageNext Page »