दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ मा करणी गर्ने प्रकाश पक्राउ
दिक्तेल । खोटाङ जिल्लामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
पीडितको उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको छ ।
Published : Friday, 2024 April 5, 3:23 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया