आइतवार, आश्विन ११, २०८३
Sunday, September 27th, 2026
अपराध

थाईल्याण्डबाट काठमाडौं आएका ३ भारतीयलाई ब्यूरोद्वारा विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले थाईल्याण्डबाट नेपाल ल्याइएको ११ किलो गाँजासहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ...

काठमाडौंमा ४ करोड ५२ लाख ठगी गर्ने चेकवाला ‘नटवरलाल’ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ४ करोड ५२ लाख ठगी कसूरमा फरार प्रतिवादी ३४ वर्षीय...

एनसेल र बैंकसँग मिलेर स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्ने तत्कालीन अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, (सीआईबी)ले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसूरमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन...

दाङ घर भएका युवकसहित ३ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आकर्षक तलबको...

प्रभु बैंक ४८ करोड ऋण घोटाला प्रकरणमा रश्मीसहित चार जनालाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूर मुद्दाका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । नेपाल राष्ट्र...

हुण्डीको अहिलेसम्मकै ठूलो रकमसहित धादिङका रिजाललाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न वर्ष ४९ का राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।...

ससुरालीमै श्रीमतीको हत्या प्रयास, श्रीमान पक्राउ

मलंगवा । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले श्रीमतीको हत्या गर्न प्रयास गरेको भन्दै श्रीमानलाई पक्राउ गरेको छ । बागमती नगरपालिका वडा...

पोखरामा अनलाइन स्क्याम, दुई जना पक्राउ

पोखरा । अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको...

सीआईबीद्वारा बिचौलिया दीपक भट्टसँग जोडिएका रिमाललाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिचौलिया दीपक भट्टसँग जोडिएका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।...

ओखलढुङ्गा र कपिलवस्तुका दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा...

काठमाडौंबाट पूजा शाही पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने प्रलोभन देखाई १७ लाख रुपियाँ ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ...

श्रीमती फूलमायालाई अमरबहादुरद्वारा खुकुरी प्रहार गरी हत्या

चैनपुर । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले श्रीमती हत्याको अभियोगमा ५६ वर्षीय अमरबहादुर सार्कीलाई पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका...

२२ करोडको क्रिमिनल बेनिफिट मुद्दामा शैलेन्द्र र विनोद पक्राउ

काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपियाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता...
« Previous Page — Next Page »