आइतवार, आश्विन ११, २०८३
Saturday, September 26th, 2026
अपराध

करणी मुद्दामा फरार आलम पक्राउ, राजपुरबाट काठमाडौं लगियो

गौर । जिल्ला प्रहरी कार्यालय, रौतहटले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षीय ड्राईभर भन्ने आफान आलमलाई पक्राउ गरेको छ...

पोखरामा ५ भारतीय लागुऔषधसहित पक्राउ, सुनसरीमा २ जना गिरफ्तार

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागुऔषधसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको पोखरा कार्यालयबाट...

पटके काभ्रेली दूधराजलाई गुण्डागर्दीको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काभ्रेली दूधराज तामाङलाई पक्राउ गरेको छ...

ब्यूरोद्वारा मायादेवीमा ईन्काउन्टर, खानलाई गोली लाग्यो, ३ जना तस्कर गिरफ्तार

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले लागुऔषध सप्लाई गर्ने गिरोहको चेन तोड्न गोली प्रहार गरेर ३ जनालाई...

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ४ सय ३० मिलिग्राम सहित...

गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

चापागाउँ । ललितपुरको गोदावरी नगरपालिका–११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–११ शेराफाँट बस्ने...

काभ्रेका पन्त र रामेछापका खत्री काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा...

प्रहरी नै मिलेर जुवा र एघार गोटी खेलाएपछि सेनाद्वारा गिरोहलाई गिरफ्तार

काठमाडौं । जुवा र एघार गोटी खेलाएको तथा खेलिरहेको अवस्थामा नेपाली सेनाको गस्ती टोलीले काठमाडौं साँखु–थली क्षेत्रको जंगलबाट १६ जनालाई...

महिलाको अश्लील भिडियोमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसादलाई प्रहरीले पक्राउ गरेको...

कोटेश्वरबाट आदित्य सिंह पक्राउ

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ...

प्राङ्कका नाममा भिडियो बनाइ सम्प्रदायिक घृणा फैलाउने ३ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले सामाजिक संजालमा प्रङ्कका नामक भिडियो बनाएर पोस्ट गर्ने ३ जनालाई पक्राउ गरेको छ...

उमेर पुगेकी युवतीलाई करणी गरेको अभियोगमा पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी...

श्रीमतीको हत्या गरेर फरार श्रीमान् विजयपुरबाट पक्राउ

गौर । जिल्ला प्रहरी कार्यालय, रौतहटले श्रीमतीको हत्या गरी फरार श्रीमानलाई पक्राउ गरेको छ । असार ३ गते रौतहटको फतुवा...
« Previous Page — Next Page »