पाँच सयभन्दा धेरै ईन्स्पेक्टरहरूको सरुवा र काज सरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका बेला नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मावश्रोत विकास विभागले बुधबार ठूलो संख्यामा ईन्स्पेक्टरहरूको सरुवा र काज सरुवा गरेको हो ।

हेडक्वाटरले ५ सय १९ ईन्स्पेक्टरहरूको सरुवा गरिएको पत्रमा उल्लेख छ ।

Published : Thursday, 2024 May 9, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया