जुम्लामा नेकपाका नेताहरू कांग्रेसमा प्रवेश

जुम्ला । जुम्ला जिल्लामा नेपाली कांग्रेसले आफ्नो जागरण अभियानलाई सञ्चालन गरिरहेको छ ।

हिमा गाउँपालिका वडा नम्बर ७ र ४ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा प्ररित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूमा नयबहादुर शाही, गगनबहादुर शाही, हरिचन्द्र न्यौपाने, सन्तोष शाहीलगायत रहेका छन् ।

Published : Friday, 2020 March 20, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया