ओलीले पूरा गर्लान् उपेन्द्र यादवको चाहना ?

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषदमा सहभागितासँगै आफ्नो मर्यादाक्रमबारे जोडदार रुपमा कुरा राखेका छन् ।

प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा यादवले मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ  ।

अन्य मन्त्रीहरू पार्टी अध्यक्षको हैसियतमा सहभागी नहुने, उपप्रधानमन्त्री र दुई–दुईपटक परराष्ट्रमन्त्री भएकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्ने यादवको दाबी छ ।

अध्यक्ष यादवको सो मागबारेमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया नएका छैनन् । ओलीले यस पटक उपप्रधानमन्त्री नबनाउने पक्षमा देखिएका छन् ।

Published : Friday, 2018 March 2, 10:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया